काठमाडौं, फागुन ९ । युरोपियन च्याम्पियन्स लिग फुटबलमा चेल्सी र बार्सिलोनाले १-१ गोलको बराबरी खेलेका छन् । गएराति चेल्सीको मैदानमा भएको खेलमा चेल्सीका विलियनले पहिलो गोल गरे । तर बार्सिलोनाका
काठमाडौं, फागुन ९ । सिरियामा विद्रोही नियन्त्रित पूर्वी क्षेत्र गुटामा सरकारी सेनाले दुई दिनदेखि लगातार गरेको बमबारीमा २ सय ५० जनाभन्दा बढी सर्वसाधारणको मृत्यु भएको छ । मृत्यु हुनेमा ५०
रुपन्देही, फागुन ९ । गुण्डा नाइकेका रुपमा परिचित मनोज पुनसहित दुई जनाको प्रहरी कारबाहीमा परेर मृत्यु भएको छ । गएराति रुपन्देहीको देवदह–४ भवानीपुरमा प्रहरीले चलाएको गोली लागेर पुन र उनका
काठमाडौं, फागुन ९ । काठमाडौंलाई केन्द्र विन्दू बनाएर गएराति भूकम्पको परकम्पन गएको छ । गएराति २ बजेर २३ मिनेट जाँदा ३ दशमलव ६ म्याग्नेच्युटको परकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले
आज प्रकाशित नयाँ पत्रिका दैनिकबाट उनको भनाई जस्ताको तस्तै– नेपाल कम्युनिस्ट पार्टी ०६९ मा निर्वाचन आयोगमा दर्ता गरेका हौँ । तर, अहिले आएर एमाले–माओवादीले पनि एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी
प्रहरीका अनुसार हुसेनले २०६४ देखि ०७० सम्ममात्रै सुनसरी र सप्तरीमा ८ जनाको हत्या गरेका थिए । हत्याका अरू थुप्रै घटनामा उनको संलग्नता रहेको प्रहरीको दाबी छ । उनले ०७० मंसिर
प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा, १५७ को उपधारा, २ बमोजिम खरेललाई उक्त पदमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीसमेत भइसकेका खरेलको जन्म २०१७ साल
जिल्ला सुरक्षा समिति, काठमाडौंको सिफारिस तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९३० बमोजिम अर्को आदेश नभएसम्मका लागि प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माबाट जुलुस, प्रदर्शन, धर्ना, घेराऊजस्ता आन्दोलन वा
उद्यमी मञ्चले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी चैत २ देखि ४ गतेसम्म भृकुटीमन्डपमा प्रदर्शनीको आयोजना हुने जनाएको हो । नेपाली वस्तु तथा सेवालाई विश्वस्तरमा परिचित एवं विस्तार गराउने उद्देश्यले मेलाको
खप्तडको पर्यटन प्रबद्र्धनमा जोड दिन केबलकार सन्चालन गर्ने संकल्पसहित डोटीमा सुरु गरिएको १० रुपैयाँको ‘खुत्रुक्के अभियान’मा सहभागिता उत्साहजनक रहेको हो । ‘कृषि, पर्यटन, उद्योग–व्यापारको पूर्वाधार, ७ नम्बर प्रदेशको विकासको आधार’