राष्ट्रपतिद्वारा राष्ट्रियसभा सदस्यमा तीनजना मनोनीत • Image Khabar Image Khabar


राष्ट्रपतिद्वारा राष्ट्रियसभा सदस्यमा तीनजना मनोनीत


Imagekhabar
८ फाल्गुन २०७४, मंगलवार १४:४३

राष्ट्रपतिद्वारा राष्ट्रियसभा सदस्यमा तीनजना मनोनीत

राष्ट्रपतिको कार्यालयकाअनुसार नेपालको संविधानको धारा ८६ को उपधारा २ को खन्ड ‘ख’ बमोजिम डा. युवराज खतिवडा (झापा), रामनारायण बिँडारी (मकवानपुर) र डा. विमला पौडेल (मोरङ)लाई मंगलबार मनोनयन गरेकी हुन् ।

मन्त्रिपरिषद्को बैठकले अघिल्लो सरकारले गरेको सिफारिस फिर्ता लिइ नयाँ नाम पठाएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्