
राष्ट्रपतिको कार्यालयकाअनुसार नेपालको संविधानको धारा ८६ को उपधारा २ को खन्ड ‘ख’ बमोजिम डा. युवराज खतिवडा (झापा), रामनारायण बिँडारी (मकवानपुर) र डा. विमला पौडेल (मोरङ)लाई मंगलबार मनोनयन गरेकी हुन् ।
मन्त्रिपरिषद्को बैठकले अघिल्लो सरकारले गरेको सिफारिस फिर्ता लिइ नयाँ नाम पठाएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्