Logo ६ मंसिर २०८३, आइतबार | Mon, Nov 23, 2026


रोनाल्डोले पुरा गरे ५० औं ह्याट्रिक

गएराति रियल मड्रिड र गिरोनाबीचको खेलमा रियल मड्रिडका तर्फबाट ह्याट्रिक गर्दै रोनाल्डोले आफ्नो खेल जीवनको ५० औ ह्याट्रिक पूरा गरेका छन् । उनले चार गोल गरे । खेलमा रियल मड्रिडले गिरोनालाई

बार्सिलोनाको अपराजित यात्रा जारी, रोनाल्डोले चार गोल गर्दा रियाल मड्रिड पनि विजयी

गएराति भएको खेलमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई २–० ले हरायो । बार्साका लागि पाको अल्कासेर र लियोनेल मेस्सीले एक–एक गोल गरे । जितसँगै बार्सिलोना प्रतियोगिताको २९ खेलमा अपराजित छ । यी

एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएको नेपाली क्रिकेट टिम आज फर्किदैं

नेपाली क्रिकेट टोली बेलुकी ५ बजेर ५५ मिनेट जाँदा जिम्बाबेबाट दुबाई हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा आइपुग्ने बताईएको छ । विश्वकप क्रिकेट छनोट प्रतियोगिताबाट एक दिवसीय अन्तर्राष्ट्रिय टोलीको हैसियत बनाएको नेपाली

भ्लादिमिर पुटिन चौथो पटक राष्ट्रपतिमा निर्वाचित, सन् २००० यता लगातार शक्तिमा

आइतबार भएको मतदानको अधिकांश मत परिणाम सार्वजनिक हुँदा उनी ७६ प्रतिशत मत ल्याएर अर्को ६ वर्षे कार्यकालका लागि निर्वाचित भएका हुन् । पुटिनका निकटतम् प्रतिद्वन्द्वी कम्युनिष्ट पार्टी अफ द रसियन

चेल्सी र साउथह्याम्पटन एफए कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा

गएराति भएको क्वाटरफाइनल खेलमा चेल्सीले लेष्टर सिटीलाई अतिरिक्त समयमा पराजित ग¥यो । खेलको ४२ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै चेल्सीलाई अग्रता दिए पनि ७६ औं मिनेटमा जेमी भार्डीले एक

चालु खाता घाटा एक महिना मै दोब्बर : राष्ट्र बैंक

६ महिनासम्म कसरिब ७५ अर्ब रुपैयाँ रहेको चालु खाता घाटा सातौं महिना पुरा हुँदा एक खर्ब ४१ अर्ब रुपैयाँ पुगेको हो । आर्थिक वर्षको सुरुदेखि नै घाटामा रहँदै आएको चालु

मलेसियाली प्रहरीको खोजीमा रहेका को हुन् यी नेपाली युवक !

                                      सदीप गुरुङ बस्दै आएको अपार्टमेन्ट, जहाँबाट शव बरामद भएको थियो ।

PM directs secretaries to work for people’s service

“An ordinary and traditional manner of administration does not work now. So, the works should be done in a special way,” he directed the secretaries in the presence of Ministers

उपराष्ट्रपति पुनलाई प्रमाणपत्र प्रदान

उपराष्ट्रपतिको कार्यालयमा आइतबार साँझ आयोजित एक समारोहमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले उपराष्ट्रपतिमा निर्वाचित भएका पुनलाई प्रमाणपत्र प्रदान गरेका हुन् । सो समारोहमा आयोगका आयुक्त, सचिव तथा कर्मचारीको उपस्थिति

विराट गोल्डकप १७ गतेदेखि, दिन र रात गरी दुवै समय खेलाइने

आयोजकले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी प्रतियोगिता दिन र रातमा गर्न लागेको जनाएको हो । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भूटानका दश वटा टीमको सहभागिता रहने छ । फुटबल खेलमा