कांग्रेस समर्थक कर्मचारी युनियनको महाधिवेशनलाई आइतबार चितवनमा सम्बोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले दुई तिहाईको ध्वाँस देखाएर तर्साउन खोजेको आरोप लगाए । दुई तिहाईको ध्वाँस देखाएरै न्यायपालिकामा सरकारले हस्तक्षेप
राष्ट्र बैंकले चालु आर्थिक बर्षको माघ महिनासम्मको आर्थिक स्थिति सार्वजनिक गर्दै कृषि क्षेत्रको उत्पादन कम रहे पनि गैरकृषि क्षेत्रमा सुधार आएको जनाएको हो । तराई क्षेत्रमा भएको लगातारको वर्षा तथा
प्रधानमन्त्री निवास बालुवाटारमा भएको शिष्टाचार भेटवार्तामा प्रधानमन्त्री ओलीले नेपाल अब समृद्धिको मार्गमा अगाडी बढेकाले नेपालमा भारतीय संयुक्त लगानी विस्तारका लागि सहयोग गर्न सीआईआईका अध्यक्षलाई आग्रह गरे । मुलुकको समृद्धि नै
पोखराको फेवातालको मुहान पामे, चापाकोट ,घडेरी, पलैँचे,र भुम्दीकोटसम्मको करिब ८ किलोटिर पदमार्गलाई विकास गरि पर्यटकको बसाई लम्ब्याउन टानको क्षेत्रीय संघ लागिपरेको हो । नेपालमा आउने विदेशी पर्यटकमध्ये ७० प्रतिशत पर्यटक
नेपाल पर्वतारोहण संघले आइतबार पत्रकार सम्मेलन गरी यही चैत ८ देखि ११ गतेसम्म राजधानीमा ग्लोबल एडभेन्चर एण्ड माउन्टनेरिङ एक्स्पोे तथा सम्मेलन गर्न लागेको जानकारी गराएको हो । सम्मेलनमा नेपालसहित न्युजिल्याण्ड,
संविधान कार्यान्वयन र संघीयतालाई संस्थागत गर्न निर्वाचन प्रक्रिया कोशेढुंगा सावित भएको छ । संविधानसभाबाट जारी भएको नेपालको संविधान २०७२ को कार्यान्वयनका लागि निर्वाचनले महत्वपूर्ण भूमिका खेलेको निर्वाचन आयोगको ठहर छ
वार्ता प्रक्रिया जारी नै रहेकोले संविधान संशोधन लगायतको एजेन्डामा सत्तापक्ष नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग लिखित सहमति भइसकेपछि मात्र सरकारमा सहभागी हुने निर्णय भएको सो पार्टीले जनाएको छ ।
परीक्षा भन्ने वित्तिकै विद्यार्थीहरुको मनमा एक खालको डर पैदा हुने गर्दछ । अझै त्यसमा एसईई परीक्षालाई फलामे ढोकाको रुपमा चित्रित गरिँदा विद्यार्थीहरु मनोवैज्ञानिक दवावमा पर्ने गरेका छन् । तर, शिक्षकहरु
नवनियुक्त मन्त्रीहरु, मूख्य सविच र सचिवहरुलाई प्रधानमन्त्री कार्यालय सिंहदरबारमा एकै ठाउँ भेला गरेर प्रधानमन्त्री ओलीले देश र जनतका काम गर्न नखोज्ने र लामो हात गर्ने कसैलाई नछाड्ने चेतावनी दिए ।
उपराष्ट्रपति पदमा उनको मात्र उम्मेदवारी परेका कारण निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत तीलप्रसाद श्रेष्ठले जानकारी दिए । उनको उम्मेदवारीको प्रस्तावकमा रेखा शर्मा, सुवास नेम्वाङ, परशुराममेघी गुरुङ, पम्फा भुसाल र भानुभक्त