Logo ६ मंसिर २०८३, आइतबार | Mon, Nov 23, 2026


पाँहा चह्रे पर्वको तेस्रो दिन आइतबार शक्ति पिठहरुको खटजात्रा मनाइयो

अतिथि देवो भवः मूलमन्त्रलाई आत्मसाथ गरि यो पर्व मनाइन्छ । पाँहा चह्रे अर्थात अतिथि वा पाहुनालाई बोलाई भोज खुवाउनु यो पर्वको मौलिक विशेषता हो । पाँहा चह्रेको तेस्रो दिन भद्रकालीको

लुम्बिनी बौद्ध विश्वविद्यालयका डिन प्राध्यापक डा.भद्ररत्न बज्राचार्यको निधन

शनिबार राति लुम्बिनीस्थित गेष्टहाउसमा हृदयघातबाट उनको निधन भएको हो । बज्राचार्यको शव लुम्बिनीबाट काठमाडौं ल्याएर धोवीघाटस्थित निवासमा राखिएको छ । उनको आइतबार साँझ अन्त्यष्टी गरिने पारिवारिक स्रोतले बताएको छ ।

भन्सार छली गरेर भित्र्याइएका सामान बरामद

सशस्त्र प्रहरी बल नेपाल राजस्व तथा भन्सार सुरक्षा गुल्म गड्डाचौकीले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सामान बरामद गरेको हो । दोधारा चाँदनी क्षेत्रबाट महेन्द्रनगर ल्याउँदै गरेको सामान आइतबार कञ्चनपुरको पश्चिमी

जथाभावी जग्गा प्लटिङमा रोक

नगर कार्यपालिकाको १७ औं बैठकले जग्गा विकास तथा प्लटिङ सम्बन्धी मापदण्ड–२०७४ पारित गर्दै नगरपालिकाको पूर्व–स्वीकृति विना जग्गा प्लटिङमा रोक लगाएको हो । मापदण्डमा नगरपालिकाले निकट भविष्यमा ल्याउने भू–उपयोग योजनाको भावना

प्रदेश ३ मा बजेट तर्जुमाका लागि विज्ञहरुसँग छलफल

हेटौंडामा आयोजित छलफल कार्यक्रममा मूख्यमन्त्री डोरमणि पौडेलले आगामी पाँच बर्षमा गर्न सकिने कामहरुको मात्र योजना तर्जुमा गर्नुपर्ने बताए । सम्भव नहुने योजना तर्जुमा गर्न नहुने उनको भनाइ थियो । सो

पाँच वर्षभित्रै काठमाडौंमा रेल गुड्ने मन्त्री महासेठको दावी

रिपोर्टर्स क्लवले आइतबार राजधानीमा गरेको कार्यक्रममा उनले ईच्छा शक्ति भएमा देशमा विकास गर्न कुनै समस्या नहुने बताए । ‘सिङ्गापुर, मलेसिया र साइप्रस विकास हुन सक्छ भने नेपाल किन सक्दैन ?

Dahal elected NA Vice-chair

In the election to the post held at the meeting of the NA today, Dahal secured 45 votes while her contender NC’s Brinda Devi Ale (Rana) received only 11 votes.

मोटर दुर्घटनामा पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का घाइते

सुर्खेतको वीरेन्द्रनगरबाट भेरीगंगा नगरपालिकाको मसिना जाने क्रममा खड्का चढेको बा१५च ८३५४ नम्बरको गाडी दुर्घटना भएको हो । पूर्वमन्त्री खड्काको घुँडा, छाती र गर्धनमा चोट लागेको छ । उनको क्षेत्रीय अस्पताल

दिगो विकास र आर्थिक समृद्धि नै अबको लक्ष्य : खनाल

नेकपा एमाले इलामको पार्टी कार्यालयमा कार्यकर्ता भेटघाटका क्रममा उनले तीन तहको निर्वाचनसँगै देशले नयाँ संविधानअनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु पाइसकेको भन्दै उनले संविधान कार्यान्वयनको चरणमा अघि बढिसकेको बताए ।

राष्ट्रियसभाको उपाध्यक्षमा शशीकला दाहाल निर्वाचित

संघीय संसद भवन नयाँ बानेश्वरमा आइतबार भएको निर्वाचनमा दाहाल ४५ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन् । दाहालकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी बिन्दा देवी आले रानाको पक्षमा ११ मत आएको थियो