Logo ६ मंसिर २०८३, आइतबार | Mon, Nov 23, 2026


रसिद खानले रचे कीर्तिमान

उनले ४४ खेलबाटै यो कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् । आइतबार जिम्बाब्वेमा भएको विश्वकप छनोट क्रिकेटको फाइनलमा वेस्ट इन्डिजविरुद्धको खेलमा रसिदले आफ्नो १०० विकेट पूरा गरेका हुन् । यसअघि, यो

सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु (भिडियो)

हरेक वर्ष चैत शुक्ल अष्टमीको दिन सुरु हुने रथयात्रा काठमाडौंको जमलबाट सुरु भएको हो । जनबहालस्थित मन्दिरबाट सानो खटमा मच्छिन्द्रनाथको मूर्ति राखेर नगर परिक्रमा गराइसकेपछि जमलमा रहेको रथमा मूर्र्ति राख्ने

‘बार र बेन्चको सम्बन्ध राम्रो नहुँदा न्यायिक क्षेत्रमा द्वन्द्व बढ्यो’

नेपालगन्जमा आइतबार सम्पन्न नेपाल बार एसोसिएसनको १४औं राष्ट्रिय सम्मेलनका सहभागीहरुले यस्तो धारणा राखेका हुन् । पछिल्लो समयमा न्याय क्षेत्रमा उत्पन्न समस्याले न्यायिक क्षेत्रको साख कमजोर बनाएको उनीहरुको धारणा थियो ।

प्रधानमन्त्री ओलीको भारत भ्रमणअगावै किन पार्टी एकता ? (भिडियो)

प्रधानमन्त्री ओलीले यही चैत २३ गतेबाट भारत भ्रमण गर्ने समाचार सार्वजनिक भएपनि सरकारीस्तरबाट भ्रमणबारे औपचारिक घोषणा भएको छैन । दुई पार्टीका अध्यक्षबीच पछिल्लोपटक भएको सहमतिले पार्टी एकताले नयाँ मोड लिएको

झापा–११ लाई हराउँदै सशस्त्र क्वार्टरफाइनलमा

आइतबार भएको खेलमा झापा–११ लाई ४–२ ले पराजित गर्दै सशस्त्रले क्वार्टरफाइनलको यात्रा तय गरेको हो । सशस्त्रलाई जित दिलाउनेक्रममा नवीन लामाले ह्याट्रिक गरे भने रामकुमार कुमालले अर्को एक गोल गरेका

बेलायती राष्ट्रिय पत्रिकामा विज्ञापन प्रकाशित गरी फेसबुक प्रमुखद्वारा क्षमायाचना

‘फेसबुकमा आएको तपाइँको सूचनालाई संरक्षण गरी राख्ने जिम्मेवारी हामीलाई छ । यदि यो गर्न सक्दैनौं भने हामी योग्य हुन सक्दैनौं’–विज्ञापनमा भनिएको छ । ‘सन् २०१४ मा फेसबुकका लाखौं प्रयोगकर्ताको तथ्यांक

कम्बोडियाका उपप्रधानमन्त्रीसहितको टोलीद्वारा तिलौराकोट भ्रमण

उपप्रधानमन्त्रीसहितको टोलीले भगवान् गौतमबुद्ध जन्मेको लुम्बिनी र २९ वर्ष बिताएको ठाउँ कपिलवस्तु, राजा शुद्दोदनको दरबार तिलौराकोट, सो दरबार क्षेत्रको उत्खनन् गरिएका पूर्वी र पश्चिमी द्वार, सुरक्षा पर्खाललगायतको अवलोकन गरेका हुन्

‘ढापपोखरी महोत्सव’ सम्पन्न

इलामको सन्दकपुर गाउँपालिका–५, जमुनास्थित ढापपोखरीमा शनिबारदेखि सुरु भएको महोत्सव आइतबार सम्पन्न भएको हो । ‘रामनवमीमा ढापपोखरी जाऊँ, आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याऔं’ भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सवमा विविध

PM Oli urges EU to correct its report

At a programme organised by National Election Observation Committee (NEOC) here today to release the Committee’s election observation report, Prime Minister Oli said that the EU has brought the report

प्रदेश–५ लाई मुलुककै उत्कृष्ट र आत्मनिर्भर प्रदेश बनाउन लागिपरेका छौं : मुख्यमन्त्री पोखरेल

पर्यटन प्रवद्र्धनका लागि बबई गाउँपालिकाले आइतबार पश्चिम दाङको पुरन्धारा झरनामा आयोजना गरेको बृहत् अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रदेश–५ लाई मुलुककै उत्कृष्ट र आत्मनिर्भर प्रदेश बनाउन लागिपरेको बताए । त्यसका लागि