काठमाडौं, चैत १२ । बंगाली सहकर्मीको हत्या अभियोगमा सजाय सुनाइएका लाग्दी गदियानी–९, सिरहाका सुरेश मण्डललाई साउदी अरबको अदालतले सजायमुक्त गरेको छ । ९ वर्षअघि सडकमा माटो सम्याउने क्रममा मण्डलले चलाएको
काठमाडौं, चैत १२ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल दुवैमा सांस्कृतिक एवं सांगठनिक कार्यक्रमअन्तर्गत वर्षको दुईपटक परम्परागत रूपमा मौलो पूजा कार्यक्रम हुने गर्छ, एकपटक बडादसैंको अष्टमीमा र अर्कोपटक चैते
सिंहदरबारस्थित नेकपा एमाले संसदीय दलको कार्यालयमा बसेको कार्यदलको आइतबारको बैठकमा मस्यौदामाथि गहन र विस्तृतरुपमा छलफल भएको कार्यदलका सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिए । उनले भने–‘मस्यौदामाथि दुवै पक्षले आ–आफ्ना सुझाव राख्ने
कम्पनीले आइतबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार चीनको छोछुङ वाटर टर्वाइन वक्र्स (सिडब्ल्युटिडब्ल्यु)ले करिब ९ अर्ब रकम खिम्ती–२ जलविद्युत् आयोजनामा लगानी गर्न लागेको हो । कुल ४८.८० मेगावाट
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको चेम्बरको प्रतिनिधिमन्डलसँग आइतबार गृह मन्त्रालयमा भएको भेटघाटमा मन्त्री थापाले यसका लागि चेम्बरलाई सहयोग गर्न आग्रह पनि गरे । उनले उद्योगी–व्यवसायीहरुको सुरक्षाका
नेपाल पर्यटन बोर्ड र युएसबी अन्तर्राष्ट्रिय विकास संस्थाले यही चैत १५ देखि १७ गतेसम्म पोखरामा सम्मेलनको आयोजना गर्न लागेका हुन् । आइतबार राजधानीमा आयोजित कार्यक्रममा पहिलोपटक दुवै खुट्टा अपांगता भएर
मिडिया इन्टरनेसनलको आयोजनामा गरिएको एक्स्पोको आइतबार बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँले उद्घाटन गरे । लगानीका विधि, कर्जा र ब्याजबारे जानकारी दिन यस्तो एक्स्पो गरिँदै आएको आयोजकले जनाएको छ । विभिन्न
हिले पर्यटन प्रवद्र्धन पूर्वाधार विकास संस्था र क्षेत्रीय होटल एसोसिएसन नेपालको संयुक्त आयोजनामा महोत्सव गरिएको हो । रामनवमी पर्वको अवसरमा ‘कृषि, पर्यटन, व्यापार, स्वाथ्य र स्वरोजगार समुन्नत हिलेको आर्थिक विकासको
बेल्जियमतर्फ जानेक्रममा डेनमार्कको सीमा पार गरेपछि उनलाई हिरासतमा लिइएको उनका वकिलले जनाएका छन् । उनी गत बिहीारदेखि फिनल्यान्ड भ्रमणमा थिए । स्पेनमा राज्यद्रोह गरेको आरोपमा पुज्डमोन खोजीको सूचीमा थिए ।
सामाचारवाचिकाकोरूपमा जागिर पाएकी मलिक लाहोरकी बासिन्दा हुन् । तेस्रोलिंगी समाचारवाचिका बनेकी मलिकले यसअघि मोडलिङ गरिसकेकी छन् । प्रशिक्षणकाक्रममा आफूले कुनै प्रकारको भेदभाव महसुस नगरेको उनको अनुभव छ । उनले आफू