
हिले पर्यटन प्रवद्र्धन पूर्वाधार विकास संस्था र क्षेत्रीय होटल एसोसिएसन नेपालको संयुक्त आयोजनामा महोत्सव गरिएको हो ।
रामनवमी पर्वको अवसरमा ‘कृषि, पर्यटन, व्यापार, स्वाथ्य र स्वरोजगार समुन्नत हिलेको आर्थिक विकासको आधार’ भन्ने मूल नाराका साथ खाना महोत्सव आयोजना गरिएको हो ।
महोत्सवमा स्थानीय तथा विभिन्न जातजातिका खानाका २४ स्टल राखिएका छन् ।
महोत्सव अवधिमा स्थानीय होटलहरुमा आगन्तुकका लागि खाना र बस्नमा बिशेष छुट दिइएको आयोजक हिले पर्यटन विकास संस्थाले जनाएको छ ।
पाँच दिनसम्म चल्ने महोत्सवमा ५० हजार पर्यटक भित्र्याउने र करिब १ करोड रुयैयाँ बराबरको कारोबार गर्ने लक्ष्य राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्