थपिएका तीन मन्त्रीहरुमा किरण गुरुङ, नरदेवी पुन र विकास लम्साल छन् । गुरुङ आर्थिक मामिला तथा योजनामन्त्री, पुन सामाजिक विकासमन्त्री र लम्साल उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेका हुन् ।
सार्वजनिक गरिएकाहरुमा भारतीय नागरिक रमजान मुसलमान, मञ्जुर मुसलमान, भैरहवाका नजाबुद्दिन मुसलमान र मोहन बनियाँ छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सोमबार भैरहवामा पत्रकार सम्मेलन गर्दै घटनाबारे विस्तत् जानकारीसहित घटना सार्वजनिक
कुटपिटबाट नेपाली ट्यांकर चालक राजकुमार चौधरी गम्भीर घाइते भएका छन । पेट्रोलियम पदार्थ लिनका लागि धनगढीबाट भारतको बन्थरा डिपो गइरहेको ना४ख ४१३६ नम्बरको नेपाली ट्यांकरले साइड नदिएको भन्दै आइतबार साँझ
बीबीएस पढ्ने विद्यार्थीको संख्या त झनै बढी छ । तर, बजारले खोजेकोजस्तो शिक्षा दिन नसक्दा भर्ना हुने विद्यार्थी बढेपनि गुणस्तरीय विद्यार्थी भने उत्पादन हुन सकेका छैनन् । स्नातक तह पढ्ने
समितिमा मायानाथ अधिकारी, धनञ्जय दवाडी, मीनप्रसाद गुरुङ, भगवतप्रकाश मल्ल, विन्दुकुमार थापा, दीपक कोइराला, चन्द्रबहादुर बुढा, कृष्ण थापा र हरिशरण आचार्य रहेका छन् । प्रदेशसभाका सचिव पदेन सदस्यसचिव रहेका छन् ।
नेपाल–चीन सम्बन्धबारे लेखिएको पुस्तकको सोमबार राजधानीमा विमोचन गर्दै उनले चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र सहयोगी छिमेकीको भूमिका निर्वाह गरेको बताए । कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीन र नेपालको
सोमबारको बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले विधेयक प्रस्तुत् गरेका हुन् । प्रदेश सन्चित कोष तथा सरकारी कोषको सन्चालन, बजेटको तर्जुमा, निकासा तथा खर्च गर्ने, लेखा राख्नेलगायतका
संघीय संसद भवन नयाँबानेश्वरमा सोमबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा सत्तारुढ दलका सांसदहरुले युरोपेली युनियनले आफ्नो क्षेत्राधिकार बिर्सिएर नेपालको संविधानविपरीत अभिव्यक्ति दिएको भन्दै विरोध गरेका हुन् । विशेष समयमा नेकपा
राष्ट्रपति विद्यादेवी भण्डारीले सो संयुक्त बैठक (संघीय संसद)लाई सम्बोधन गर्ने भएकी छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सभामुख कृष्णबहादुर महराले चैत १५ गते अपराह्न ४ बजे राष्ट्रपति भण्डारीले संघीय संसदलाई
एएफसीको एसोसिएट राष्ट्रहरुका निर्देशक रवि कुमार चुनाव रोकिएकोबारेमा जानकारी लिन काठमाडौं आएका हुन् । रवि कुमारले सोमबारै एन्फाका पदाधिकारीहरुसँग भेट गरी जानकारी लिएका छन् । एन्फाका वरिष्ठ उपाध्यक्ष मणि कुँवरले