Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


फेवातालमा डुंगा डुब्दा एकजनाको मृत्यु

मृत्यु हुनेमा तनहुँ, दुलेगौडाका राजु गुरुङ रहेका छन् । तालबाराही मन्दिरनजिक उद्धारका लागि राखिएको सशस्त्र प्रहरी बलको डुंगा लिएर परिवारसहित गएका उनको डुंगा अनियन्त्रित भएर डुबेको प्रहरीले जनाएको छ ।

पोखरा विश्वविद्यालयको स्ववियु अध्यक्षमा तिमिल्सिना विजयी

उनले निकटतम् प्रतिद्वन्द्वी नेविसंघका उम्मेदवार डिफान भुजेललाई २२६ मतले पछि पारे । अनेरास्ववियुका तिमिल्सिनाले ८४५ मत प्राप्त गरे भने नेविसंघ भुजेलले ६१९ मत प्राप्त ल्याए । यस्तै, अनेरास्ववियु क्रान्तिकारीबाट अध्यक्षका

प्रतिकूल अवस्थामा काम गर्नसक्ने ढकालबाट प्रेरणा मिल्नसक्छ : ओली

रुपन्देही–काठमाडौं सम्पर्क मञ्चले बिहीबार राजधानीमा आयोजना गरेको कार्यक्रममा सो स्मृतिग्रन्थको प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गर्दै ढकाल निर्भीक, निष्कपट र प्रतिकूल अवस्थामा काम गर्नसक्ने योद्धा भएको स्मरण

त्रिभुवन विश्वविद्यालय ‘धूमपान निषेधित’ क्षेत्र

त्रिवि सामान्य प्रशासन महाशाखाले यही चैत १६ गते पत्र पठाइ सबै निकायलाई सो व्यवस्थाका लागि निर्देशन गरेको हो । बाँकेका नमस्कार शाह, मन भण्डारी, हेमराज भट्ट र प्रतिक्षा गिरीले गत

हामी भारतसँग वास्तविक मित्रता बढाउन चाहन्छौं : प्रधानमन्त्री

आसन्न भारत भ्रमणमा सहभागी हुने सदस्यका लागि बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा उनले समानताको भावना स्वीकार गरेर दुवै पक्षले आगामी दिनमा सम्बन्ध विकसित गर्ने बताए । प्रधानमन्त्री ओलीले भने–‘हामी

‘चर्को शुल्क लिने विद्यालयलाई कारबाही’

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई बिहीबार ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी र नेपाल विद्यार्थी संघले सरकारले तोकेको मापदन्ड र विधिको ठाडो अवज्ञा गर्दै अभिभावक र विद्यार्थीको ढाड सेक्नेगरी गरिएको

कक्षा–११ र १२ को परीक्षा फारम भर्न छुटेका विद्यार्थीलाई पुनः फाराम भर्ने मौका

परीक्षा फारम भर्न छुटाएका विद्यालय एवं विद्यार्थीले दोब्बर दस्तुर तिरेर यही चैत २५ गतेभित्र पुनः बुझाउन मौका दिइएको हो । देशभर ५५८ विद्यार्थीले परीक्षा फारम भर्न छुटाएपछि दोब्बर दस्तुर र

रुपन्देही च्यालेन्जर्स डीपीएलबाट बाहिरियो

बिहीबार भएको दोस्रो खेलमा महेन्द्रनगर युनाइटेडसँग ४ विकेटले पराजित भएसँगै रुपन्देहीको यात्रा लिग चरणमा नै सकिएको हो । यो उसको लगातार चौथो हार हो । टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले

तीनै तहका सरकारको भूमिकामा समस्या नहुनेगरी कानुन ल्याइन्छ : मुख्यमन्त्री राई

बिहीबार विराटनगरमा आयोजित प्रदेश कानुन जिल्ला समन्वय समितिसम्बन्धी छलफल तथा अन्तक्रिया कार्यक्रममा उनले जिल्ला समन्वय समितिको काम, कतव्र्य र अधिकारको विषयमा पनि प्रस्ट हुनेगरी कानुन ल्याउने बताए । जिल्ला समन्वय

नयाँदिल्लीबाट काठमाडौं आएको पर्यटक बसबाट ३० लाखको कपडा बरामद

भारतको नयाँदिल्लीबाट काठमाडौं आउँदै गरेको ना६प ६३०२ नम्बरको पर्यटक बसमा फल्स बटम बनाइ काठमाडौं भित्र्याउन लागेको अवस्थामा प्रहरीले बिहीबार नागढुंगाबाट सो कपडासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा सोही बसका