
बिहीबार विराटनगरमा आयोजित प्रदेश कानुन जिल्ला समन्वय समितिसम्बन्धी छलफल तथा अन्तक्रिया कार्यक्रममा उनले जिल्ला समन्वय समितिको काम, कतव्र्य र अधिकारको विषयमा पनि प्रस्ट हुनेगरी कानुन ल्याउने बताए ।
जिल्ला समन्वय समितिले तीन तहका सरकारबीच समन्वय गर्ने भएकाले सोहीअनुसारको भूमिका प्रदान गर्ने खालको कानुन निर्माण गरिने आश्वासनसमेत उनले दिए ।
प्रतिक्रिया दिनुहोस्