Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


सलमान खानलाई पाँच वर्षको जेल सजाय

बिहीबार भारतको जोधपुरस्थित एक अदालतले उक्त घटनामा उनलाई पाँच वर्षको जेल सजाय सुनाएको छ । जोधपुरमा सन् १९९८ सेप्टेम्बर २६ मा अवैधरुपमा कालो हरिणको शिकार गरेको अभियोगमा जोधपुर अदालतमा चलेको

मोदीलाई मुस्ताङ घुम्ने निम्तो दिन सुझाव (भिडियो)

प्रदेश नम्बर–४ को बिहीबार बसेको प्रदेशसभा बैठकमा सांसदहरुले राष्ट्रिय राजनीतिदेखि आ–आफ्नो जिल्लाका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेशसभामा राष्ट्रिय राजनीतिदेखि गाउँगाउँका एजेन्डाले प्राथमिकता पाएका हुन् । प्रदेश नम्बर–४

रेशम चौधरीलाई तत्काल सांसदको शपथ गराउन माग

बिहीबार राजपा नेपाल संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकले जनताबाट निर्वाचित सांसदलाई शपथग्रहण र प्रमाणपत्र नदिनु जनमतको अपमान भएको भन्दै तत्काल शपथग्रहण र प्रमाणपत्रको व्यवस्था मिलाउन सरकारसँग माग

काठमाडौं ओपन इन्टरनेसनल ग्रान्डमास्टर चेस प्रतियोगिता हुने

क्लबले बिहीबार राजधानीमा पत्रकार गरी यही चैत २९ देखि आगामी वैशाख ४ गतेसम्म बूढानीलकन्ठस्थित पार्क भिलेज होटल एन्ड रिसोर्टमा प्रतियोगिता गर्ने जनाएको हो । अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशिको चेस प्रतियोगितामा

Rape cases increasing in Bhaktapur

A total of 13 rapes and four attempted rapes were recorded in the current fiscal year so far, according to the dada. Increasing population, misuse of internet and social network,

नवजात शिशुमा पनि श्रवणशक्ति ह्रास हुने जोखिम उच्च (भिडियो)

पछिल्लो समय नवजात शिशुमा पनि श्रवणशक्ति ह्रास हुने समस्या देखापर्न थालेको छ । नेपाल वाक तथा श्रवण संघले आयोजना गरेको सम्मेलनमा नेपाल, भारत र न्यूजिल्यान्डका नाक, कान, घाँटी रोग विशेषज्ञहरुको

बैंकमा सुनका नक्कली गरगहना राखेर ठगी गर्ने थुनामा

विभिन्न मितिमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बिर्तामोड, धुलाबारी शाखा र नेपाल बैंक लिमिटेडको धुलाबारी शाखामा सुनका नक्कली गरगहना राखेर बैंक ठगी कार्यमा ६ जना पक्राउ परेका थिए । पक्राउ परेकामध्ये

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढ्यो

बारा जिल्लामा प्रस्तावित सो विमानस्थलको निर्माणकार्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अघि बढाउने निर्णय गरेको हो । लामो समयदेखि प्रतिक्षारत उक्त परियोजनालाई शीघ्र अगाडि बढाइ निर्माणलाई तीव्रता दिन प्रक्रिया

६० जना अमेरिकी कूटनीतिज्ञले रुस छाडे

यस कूटनीतिक दरारको पछिल्लो परिणामस्वरुप बिहीबार केही अमेरिकी कूटनीतिज्ञले रुस छाडेका जनाइएको छ । रुसले देश निकाला गरेका ६० जना अमेरिकी कूटनीतिज्ञले बिहीबार मस्को छाडेका छन् । उनीहरु बिहीबारै मस्कोस्थित

चार महिनादेखि बालक बेपत्ता

राजविराज नगरपालिका–१२ स्थित सिंग्योन बस्ने १३ वर्षीय मिथिलेश यादव हालसम्म फेला नपरेको उनका बुवा बिजुली यादवले बताए । राजविराज नगरपालिका–५ स्थित लिटिल एन्जल्स स्कुलको कक्षा–६ मा अध्ययन गर्दै आएका मिथिलेश