१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


काठमाडौं ओपन इन्टरनेसनल ग्रान्डमास्टर चेस प्रतियोगिता हुने


0
Shares

क्लबले बिहीबार राजधानीमा पत्रकार गरी यही चैत २९ देखि आगामी वैशाख ४ गतेसम्म बूढानीलकन्ठस्थित पार्क भिलेज होटल एन्ड रिसोर्टमा प्रतियोगिता गर्ने जनाएको हो ।

अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशिको चेस प्रतियोगितामा नेपालसहित विभिन्न १५ देशका १८० खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

कुल १० लाख रुपैयाँ पुरस्कार राशि रहेको प्रतियोगिताको अनुमानित लागत ७८ लाख रुपैयाँ रहेको आयोजक होमल्यान्ड स्पोर्टस् क्लबले जनाएको छ ।