
मृत्यु हुनेमा तनहुँ, दुलेगौडाका राजु गुरुङ रहेका छन् ।
तालबाराही मन्दिरनजिक उद्धारका लागि राखिएको सशस्त्र प्रहरी बलको डुंगा लिएर परिवारसहित गएका उनको डुंगा अनियन्त्रित भएर डुबेको प्रहरीले जनाएको छ । उनीसँगै रहेका दुईजनाको भने उद्धार गरिएको छ ।
गुरुङको पोखरास्थित मेट्रोसिटी अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्