Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


प्रदेश–४ को नीति तथा कार्यक्रम सार्वजनिक

सोमबार बसेको प्रदेश–४ प्रदेशसभा बैठकमा प्रदेशप्रमुख बाबुराम कुँवरले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत् गरे । प्रदेश सरकारले पहिलो वर्ष कानुन तर्जुमा तथा तथ्यांक वर्ष र आगामी वर्ष प्रादेशिक संरचना

बूढीगन्डकी जलविद्युत् परियोजनाबारे चीन सरकारसँग कुनै छलफल हुँदैन : परराष्ट्रमन्त्री

चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा ६ दिने चीन भ्रमणमा जानुपूर्व सोमबार परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री ज्ञवालीले बूढीगन्डकी जलविद्युत् परियोजनाबारे चीन सरकारसँग छलफलको कुनै एजेन्डा नभएको स्पस्ट पारे ।

नेपाली सेनाको ‘कमान्ड एन्ड स्टाफ कोर्ष’मा पहिलोपटक महिला

सेनानी सुलोचना पौडेल शिवपुरीस्थित आर्मी कमान्ड एन्ड स्टाफ कलेजमा सन्चालन हुने २५औं शृंखलाको एक वर्ष अवधिको उक्त कोर्षका लागि छनोट भएकी हुन् । नेपाली सेनामा महिला चार हजार ६२ रहेकामा

सामुदायिक विद्यालयमा सरकारले थप लगानी बढाउनुपर्छ : दाहाल

अखिल नेपाल शिक्षक संगठनले सोमबार काठमाडौंमा गरेको एक कार्यक्रममा अध्यक्ष दाहालले विकसित देशमाझैं शिक्षाको जिम्मा सरकारले लिए अन्तर्राष्ट्रियस्तर कायम हुने दाबी गरे । सामुदायिक विद्यालयमा सरकारले थप लगानी बढाउनुपर्ने उनको

मातातीर्थमा मेला (भिडियो)

आफ्नो आमालाई माया गर्न वा सम्झन कुनै दिन, मिति या तिथि कुर्नुपर्दैन । तरपनि हिन्दुधर्ममा बेग्लै महत्व बोकेको यो तिथि हो, मातातीर्थ औंसी । आमाकै लागि समर्पित दिन हो यो

‘एक लाख जीवित जन्ममा २३९ जना आमाको मृत्यु’ (भिडियो)

नेपालमा पछिल्लो समय मातृमृत्युदर घट्दै गएको देखिएपनि दक्षिण एसियामा मातृमृत्यु हुनेमा नेपाल अझै पहिलो नम्बरमै छ । नेपालको संविधानले सुरक्षित मातृत्वलाई मौलिक हककारुपमा सुनिश्चित गरेको छ । सुरक्षित मातृत्वसहित प्रजनन्

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक वैशाख ७ गते बस्ने

बैठक जारी रहेकाक्रममा पार्टीका नेता खुमबहादुर खड्काको निधनका कारण केन्द्रीय कार्यसमितिको बैठक केही दिनका लागि स्थगन भएको थियो । वैशाख ७ गते बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति

पूर्णिमाको हत्या ‘सँगै बस्ने केटाबाटै’

परिसरअन्तर्गत् रहेको महानगरीय प्रहरी वृत्त महाराजगन्जबाट खटिएको टोलीले आइतबार राति ९ः३० बजे टोखाको सडकमा मृतावस्थामा भेटिएकी विकको हत्यामा संलग्न पर्साका विजय तामाङलाई सोमबार बिहान धापासीबाट पक्राउ गरेको हो । मृतक

ओली–दाहालबीच छलफल

प्रधानमन्त्री ओली छिमेकीमुलुक भारतबाट फर्केलगत्तै गत चैत २७ मा बस्ने भनिएको तर हालसम्म नबसेको पार्टी एकता संयोजन समितिको बैठक चाँडै डाक्ने विषयमा उनीहरुबीच छलफल भएको हो । दुई पार्टीको कार्यदलले

धादिङमा बस र ट्रक ठोक्किँदा दुईजनाको मृत्यु, २२ घाइते

मुग्लिनबाट काठमाडौंतर्फ आउँदै गरेको ना६ख ६५११ नम्बरको ट्रक र काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको ना५ख २४६७ नम्बरको बस आइतबार मध्यरातमा ठोक्किएको थियो । मृत्यु हुनेमा ट्रकचालक ललितपुर निवासी ३२ वर्षीय