Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


लोकतान्त्रिक फोरमबाट कांग्रेसमा आएकाहरु असन्तुष्ट

केन्द्रदेखि स्थानीयस्तरका समितिमा स्थान नपाएपछि उनीहरूले असन्तुष्टि पोख्न थालेका छन् । कतिपय स्थानीय नेता अन्य दलमा प्रवेशसमेत गर्न थालेका छन् । दुई पार्टी एकीकरण हुँदा उपस्थितिका आधारमा केन्द्रदेखि तल्लो तहसम्म

पुनर्निर्माणबाट धमाधम दाताहरु पन्छिदैं, बैठकमा बोलाउँदा पनि आउन छाडे

भूकम्प गएको तीन वर्ष बित्नलाग्दा घोषित सहायता उपलब्ध गराउन त परै जावस, पछिल्लो समय त्यस्ता दातृ निकायहरु राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बोलाएको बैठकमा समेत आउन छोडेका छन् । प्राधिकरणले उपस्थित हुन

पेट्रोलमा एक, डिजेल र मट्टितेलमा २/२ रुपैयाँ मूल्यवृद्धि

निगमले सोमबार मध्यराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर एक तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २/२ रुपैयाँ मूल्य बढाएको हो । नयाँ मूल्यअनुसार अब पेट्रोलको प्रतिलिटर १०६ रुपैयाँ तथा डिजेल

६२ लाखको कारोबार गर्दै ‘२१औं फ्लोरा एक्स्पो’ सम्पन्न

पुष्प व्यवसायीहरुको छाता संस्था फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा सम्पन्न भएको उक्त एक्स्पो ६० हजारभन्दा बढीले अवलोकन गरेको मेला संयोजक तथा एसोसिएसनका उपाध्यक्ष रामजी तिमिल्सिनाले जानकारी दिए । नेपाल सरकार कृषि,

सिन्धुलीमा खेतीयोग्य जग्गाहरु प्लटिङ हुँदा उत्पादनमा कमी

सिन्धुलीका सातओटा स्थानीय तहका मुकामस्थललगायतका मुख्य खेतीयोग्य उर्वर भूमिमा प्लटिङ गरी दिनदिनै पक्की घर निर्माण गर्नेक्रम बढेपछि खेती हुने जमिन मासिँदै गएका हुन् । धान, मकैजस्ता अन्नबालीका लागि उर्वर भूमि

इलाम महोत्सव सकियो

इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दोस्रो शतवार्षिकीको अवसरमा आयोजित महोत्सव सोमबार उत्साहजनकरुपमा सकिएको हो । महोत्सवमा नागरिक अभिनन्दन, साहित्यिक, साँस्कृतिक, खेलकुदका साथै विभिन्न अन्तरक्रियात्मका कार्यक्रम भएको थियो । महोत्सवकाक्रममा इलामका

नेपालको यो वर्ष आर्थिक वृद्धि ‘४.६ प्रतिशत’, भारत दक्षिण एसियामा सबैभन्दा अगाडि

विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.६ प्रतिशत हुने प्रक्षेपण गरेको हो । विश्व बैंकले सन् २०१८ मा नेपालको आर्थिक वृद्धिदर ४.६ प्रतिशतमा सीमित हुने प्रतिवेदन सार्वजनिक गरेको

दुर्घटनाबाट जोगियो समिट एअरको विमान

सोमबार बिहान १०ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुक्लाको तेञ्जिङ हिलारी विमानस्थल आएको ‘९ एनएएमएच’ कलसाइनको उक्त जहाज धावनमार्गमा अवतरण गर्नेक्रममा उफ्रिएर पछाडिको भागले जमिन छोएको प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी

सुनको भाउ तोलाको ५९ हजारनजिक

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले वृद्धि भएर तोलाको ५८ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुनको

नेप्से र कारोबार दुवैमा वृद्धि

नेप्से १७ अंकले उकालो लागेर १२ सय ९७ पुग्यो । अन्य समूह झिनो अंकलेमात्र रातो रहेबाहेक अरु सबै समूह हरियो रहे । बिमा समूहमा सबैभन्दा उच्च २९३ अंकको वृद्धि आयो