पेट्रोलमा एक, डिजेल र मट्टितेलमा २/२ रुपैयाँ मूल्यवृद्धि • Image Khabar Image Khabar


पेट्रोलमा एक, डिजेल र मट्टितेलमा २/२ रुपैयाँ मूल्यवृद्धि


Imagekhabar
३ बैशाख २०७५, सोमबार २१:१७

पेट्रोलमा एक, डिजेल र मट्टितेलमा २/२ रुपैयाँ मूल्यवृद्धि

निगमले सोमबार मध्यराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर एक तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २/२ रुपैयाँ मूल्य बढाएको हो ।

नयाँ मूल्यअनुसार अब पेट्रोलको प्रतिलिटर १०६ रुपैयाँ तथा डिजेल र मट्टितेलको प्रतिलिटर ८७/८७ रुपैयाँ पर्ने निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्