Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


सुनको भाउ तोलाको ५९ हजार पुग्यो

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले उकालो लागेर तोलाको ५९ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य मंगलबार

सेयरबजामा उछाल जारी, कारोबार अर्ब नाघ्यो

नेप्से ३३ अंकले उछालिएर १३ सय ६३ पुग्यो भने कारोबार पनि अर्ब नाघ्यो । कारोबार भएका सबै समूहमा सुधार आयो । जलविद्युत् समूहमा सबैभन्दा सबैभन्दा उच्च १०७ अंकको वृद्धि आयो

नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय वार्तामा के भयो ?

नेपाल र चीनबीच बुधबार बेइजिङमा भएको परराष्ट्रमन्त्रीस्तरीय वार्तामा दुवै देशले साझा समृद्धि र सम्पर्क विस्तारका निम्ति सीमापार बहुआयामिक यातायात सम्पर्क सञ्जाल विकासमा समान धारणा व्यक्त गरेका हुन् । परराष्ट्रमन्त्री प्रदीपकुमार

काष्ठमन्डप पुनःनिर्माणको काम तत्काल थाल्न माग

मौलिक सम्पदाको जीर्णोद्धार गर्न सरकार उदासीन रहेको भन्दै पुनःनिर्माण अभियानले तत्काल काम थाल्न माग गरेको हो । काष्ठमन्डप पुनःनिर्माणका लागि वि.सं. २०७२ जेठमा नै सरकारको ध्यानाकर्षण गराएपनि कुनै वास्ता नगरेको

रगत नजम्ने हिमोफिलिया रोगबाट तीन हजार नेपाली प्रभावित (भिडियो रिपोर्ट)

१० हजारमा एकजनामा देखिने हिमोफिलिया रोगबाट नेपालमा पनि धेरै प्रभावित रहेका छन् । जोर्नीलगायत शरीरका विभिन्न भागहरु सुन्निदै जाने र विस्तारै नीलो हुँदै रक्तश्राव हुने, सानो चोटपटक लाग्दा पनि लामो

‘आइबोस’ सदस्य बनाउने सातजना पक्राउ

ब्यूरोबाट खटिएको टोलीले लामो समयदेखि आइबोस ग्लोबल मार्केटिङ कम्पनीका नाममा सर्वसाधारणलाई ‘आइबोस’ सदस्य बनाउने काभ्रेका राजकुमार दंगाल, भक्तपुरका नारायण शिवाकोटी, रामेछापका भक्तबहादुर नेपाली, रवीन नेपाली, पूर्णबहादुर श्रेष्ठ, तिर्सना सुनुवार र

प्रदेश–४ मा नीति तथा कार्यक्रम पारित

सरकारको नीति तथा कार्यक्रम सोमबार प्रदेशप्रमुख बाबुराम कुँवरले प्रदेशसभामा प्रस्तुत् गरेका थिए । प्रदेशसभामा प्रस्तुत् नीति तथा कार्यक्रमलाई पारित गरियोस् भन्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रस्ताव गरेकामा उक्त प्रस्तावलाई बहुमतले पारित

नक्कली फैसला बनाउने कार्यमा संलग्नलाई कडा कारबाही गर्न सर्वोच्चको निर्देशन

सर्वोच्च अदालतले बुधबार पत्रकार सम्मेलन गरी अदालतजस्तो संवेदनशील निकायको फैसला र कागजातहरु नक्कली बनाउने काम तत्काल रोकी त्यस्ता कार्यमा संलग्नलाई कडा कारबाही गर्न निर्देशन दिएको हो । न्यायाधीशको नाम, हस्ताक्षर,

दाहाल र थापाले चितवनमा पाँच बालबालिकालाई गराए विद्यालय भर्ना

अध्यक्ष दाहालले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–२८ का माझी र मुसहर समुदायका दुई बालकलाई विद्यालयमा भर्ना गरी अभिभावकत्व ग्रहण गरेका छन् । मेघौलीस्थित साझापुर माध्यमिक विद्यालयमा दाहालले स्थानीय राजकुमार मुसहरका

अख्तियारद्वारा विद्युत्का दुई कर्मचारी पक्राउ

नेपाल विद्युत् प्राधिकरण जलेश्वर वितरण शाखाका प्राविधिक चौथो तहका बाबुसाहेब सिंह र तेस्रो तहका लालबाबु पण्डितलाई ३० हजार रुपैयाँ रकमसहित अख्तियारले पक्रेको हो । पक्राउ परेका दुवैजना महोत्तरीको मनरासिश्वा नगरपालिका