Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


फेसबुकमा ‘लाइभ’ गरिरहेको समयमा गोली हानेर पत्रकारको हत्या

निकारागुवा, वैशाख १० । निकारागुवामा सरकारविरुद्ध हुँदै आएको प्रदर्शनका क्रममा एक पत्रकारको हत्या भएको छ । स्थानीय पत्रकार तथा एल मेरिदिआनो कार्यक्रमका निर्देशक एन्जेल गहोनाको हत्या भएको हो । दक्षिणी

एफए कपको फाइनलमा चेल्सी, उपाधिका लागि म्यान्चेस्टर युनाइटेडसँग भिड्ने

काठमाडौं, वैशाख १० । साउथ ह्याम्पटनलाई हराउँदै चेल्सी एफए कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । गएराति वेम्बले रंगशालामा भएको सेमिफाइनल खेलमा चेल्सीले साउथह्याम्पटनलाई २–० ले हरायो । खेलमा

लिग च्याम्पियन म्यान्चेस्टर सिटीको विजय यात्रा जारी, आर्सनल पनि विजयी

काठमाडौं, वैशाख १० । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी र आर्सनलले सहज जित हात पारेका छन् । लिग च्याम्पियन सिटीले गएराति स्वान्सी सिटीलाई ५–० ले हरायो । खेलमा म्यान

ट्राफिकका सइले महिलामाथि एसिड खन्याए

चितवन, वैशाख १० । भरतपुर त्रिचोकमा प्रहरीले नै महिलालाई एसिय प्रहार गरेर घाइते बनाएका छन् । चितवनमा ट्राफिक प्रहरी नायव निरीक्षक रामचन्द्र खनियाँले भरतपुर त्रिचोकमा आइतबार दिउँसो ४ बजे कल्पना

एमाले–माओवादी एकतामा यसरी निस्कियो जुत्ता र बिहेको प्रसंग

काठमाडौं, वैशाख १० । एमाले–माओवादी पार्टी एकता एकीकृत पार्टीको नयाँ केन्द्रीय समिति र एकतापछि नेताहरूको ‘सम्भावित भविष्य’को खोजीका कारण लम्बिएको ‘घुमाउरो शैली’ मा नेताहरूले नै स्विकारेका छन् । नेपाल कम्युनिस्ट

सिन्डिकेट पक्षधर यातायात व्यवसायीहरु समितिका नाममा रहेका भौतिक सम्पत्ति नै बेच्ने प्रयासमा

काठमाडौं, वैशाख १० । आन्दोलनको तयारीमा रहेका यातायात व्यवसायीमाथि सरकारले कारवाहीको तयारी गरिरहँदा व्यवसायी भने चल÷अचल सम्पत्ति नै बिक्री गर्ने प्रयासमा देखिएका छन् । सरकारले यातायात क्षेत्रको सिन्डिकेट अन्त्यका लागि

२५ भन्दा बढी जिल्लाका स्वास्थ्य संस्थामा औषधिको अभाव

काठमाडौं, वैशाख १० । अस्पतालमा बिरामीको चाप अत्यधिक छ । तर, निःशुल्क बाँड्ने औषधि छँदै छैन । औषधि आपूर्तिका लागि हार्दिक अनुरोध छ । – नरेन्द्रकुमार खनाल, सुपरिटेन्डेन्ट, टीकापुर अस्पताल

प्रदेश आकस्मिक कोषसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति

कैलाली, वैशाख ९ । प्रदेश नं ७ को मन्त्रिपरिषद्को बैठकले प्रदेश आकस्मिक कोषसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा बसेको बैठकले गाउँसभा, नगरसभा

३३ किलो सुनकाण्डमा पूर्व डिआइजी गोविन्द निरौला पक्राउ

काठमाडौं, वैशाख ९ । पूर्व डिआईजी गोविन्द निरौलालाई ३३ किलो सुनकाण्डमा संलग्न भएको आरोपमा पक्राउ गरिएको छ । उनलाई आइतबार काठमाडौंबाट पक्राउ गरिएको हो । गृह मन्त्रालयले बनाएको छानविन समितिको

नग्न बन्दूकधारीको आक्रमणबाट अमेरिकामा चारजनाको मृत्यु

वासिङ्टन, वैशाख ९ । अमेरिकाको दक्षिणी राज्य टेनिसीको वाफल हाउसमा आइतबार एकजना नग्नरूपमा आएको बन्दूकधारीले रेष्टुरेन्ट बाहिर पार्किङस्थलमा उभिइरहेका केही व्यक्तिमाथि आक्रमण गर्दा चार जनाको मृत्यु भएको छ । घटनामा