Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


प्रमुख निर्वाचन आयुक्त डा. यादवको घरमा बम विस्फोट

काठमाडौं, वैशाख १० । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको ललितपुरस्थित घरमा बम विस्फोट भएको छ । आइतबार साँझ ललितपुरको हात्तीवनस्थित डा. यादवको घरमा बम विस्फोट भएको हो । महानगरीय

छोरीलाई बलात्कार गर्नेदेखि पटके चोरसम्म पक्राउ, प्रहरीद्वारा ८ जना सार्वजनिक

सन्तोष राउत/सोलुखुम्बु, वैशाख १० । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । सोलुखुम्बुमा अपराधिक क्रियाकलापका घटना बढ्दै गइरहेका बेला पछिल्लो समय

Dozens of children without birth certificates admitted to schools

Mahottari, April 23 (RSS): Dozens of children unable to join schools due to lack of birth certificates have been admitted to community schools under recommendation of the Gaushala municipality here.

पार्टी एकताप्रति असन्तुष्ट गोपाल किरातीको संयोजकत्वमा राष्ट्रिय भेला आयोजक समिति गठन

काठमाडौं, वैशाख १० । नेकपा एमालेसँग पार्टी एकता गर्ने तयारीसँगै असन्तुष्ट रहेका माओवादी केन्द्रका नेता गोपाल किरातीको संयोजकत्वमा राष्ट्रिय भेला आयोजक समिति गठन गरिएको छ । माओवादी केन्द्रका पुनर्गठन पक्षधरहरुको

सडक स्तरोन्नतिको काम पुरा नहुँदा जोखिम मोलेर यात्रा गर्न बाध्य

धनकुटा, वैशाख १० । सडक हिलाम्मे भएपछि संखुवासभाको टुटेदेउरालीदेखि मुढेशनिश्चरेसम्मको सडकमा जोखिम मोलेर सवारीसाधन सञ्चालन गर्न व्यवसायी बाध्य भएका छन् । सडकको स्तरोन्नतिको काम पुरा नहुँदा संखुवासभाको टुटेदेउरालीदेखि गिद्धेसम्मको करिव

पर्यटकको पर्खाइमा होमस्टे

कल्पना बोहरा/अछाम, वैशाख १० । खप्तड पर्यटन क्षेत्रलाई मध्यनजर गरी अछामको साँफेबगर नगरपालिका–१२ मा ‘एस नेपाल वेस्ट’ कार्यक्रमको सहयोगमा स्थापना भएका ५ ओटा होमस्टे सञ्चालकहरु पर्यटको स्वागत सत्कार गर्न आतुर

विद्यालयलाई साबुन दिन नसकेपछि बादी समुदायका बालबालिका भर्ना भएनन्

डीबी विष्ट/बझाङ, वैशाख १० । देशभरी वैशाख १ गतेबाट सरकारले स्कुल जाने उमेरका सबै बालबालिकाहरुका लागि निःशुल्क भर्ना अभियान संचालन गरिरहेको भए पनि बझाङको थलारा उमावि खोलीमा रहेको विद्यालयले भने

वैशाख २२ गते एन्फाको निर्वाचन गर्न प्रस्ताव

काठमाडौं, वैशाख १० । अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन समितिले यही वैशाख २२ गते शनिबार निर्वाचन गर्न प्रस्ताव गरेको छ । एन्फाको निर्वाचन समितिले आइतबार चुनावको मिति प्रस्ताव गरेको

प्रदेश ७ मा १ अर्ब २ करोड ५ लाखको बजेट प्रस्तुत (बजेट वक्तव्यको पूर्णपाठ)

बिराज रोस्यारा/कैलाली, वैशाख १० । प्रदेश ७ को सरकारले चालु आर्थिक वर्ष २०७४/७५ को बाँकी अवधिका लागि बजेट पेश गरेको छ । आइतबार प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना

आईपिएल क्रिकेट : राजस्थान र चेन्नई विजयी

हैदरावाद, वैशाख १० । इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा गएराति राजस्थान रोयल्स र चेन्नाई सुपर किङ्स विजयी भएका छन् । हैदरावादमा भएको खेलमा पाहुना टोली चेन्नईले सनराईजर्स हैदरावादलाई ४ रनले