सरकारले आफूहरुलाई पोस्ट ग्रयाजुएसन पढ्नबाट रोकेको भन्दै उनीहरुले मंगलबार स्वास्थ्य मन्त्रालयमा पुगेर विरोध जनाएका हुन् । सरकारले दुर्गममा पठाइएका चिकित्सकलाई निःशुल्करुपमा एमडी र एमएस पढाउने आश्वासनसहितको नीति २०७२ सालमा ल्याएको
मंगलबार इलामको ठूलो टुँडीखेलमा भएको दोस्रो क्वार्टरफाइनल खेलमा झापा–११ लाई २–१ ले हराउँदै सशस्त्र अन्तिम चारमा पुगेको हो । झापा–११ अघिल्ला दुई संस्करणमा लगातार प्रतियोगिताको विजेता बनेको थियो । खेलमा
जनप्रतिनिधिसहित मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा मन्त्री पोखरेलले संस्थागत विद्यालय शुल्क निर्देशिका, २०७२ को सीमामा रहेरमात्र निजी विद्यालयले शुल्क लिनुपर्नेमा त्यसको सीमा उल्लंघन भएको पाइएकाले आवश्यक कारबाही गर्न आग्रह गरे र
अनेरास्ववियुको कार्यालय बागबजारमा मंगलबार बसेको बैठकले संस्थागत विद्यालय शुल्क मापदन्ड निर्देशिका २०७२ विपरीत निजी विद्यालयले लिएका शुल्क फिर्ताको माग गर्दै आन्दोलन घोषणा गरेको हो । अनेरास्ववियुका कार्यबाहक अध्यक्ष महेश बर्तौलाकाअनुसार
मदन भण्डारी स्मृति बाटिकाको मंगलबार राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने–‘सरकार देश बनाउने संकल्पमा दृढ छ । भ्रष्टाचार हुन दिन्नौं, सुशासन र पारदर्शिता कायम गर्छौं । बेथितिका अगाडि सरकार निहुरिँदैन
मंगलबार भरतपुरमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले वैशाख १४ गतेभित्र सबै समझदारी हुने र नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकीकरणको मिति घोषणा हुने बताए । दुई पार्टी एकीकरणमा कुनै जटिलता
आफ्नो देशले उनीहरुको शिखर वार्ताका लागि स्वयंसेवी तरिकाले सबै व्यवस्था गर्न तयार रहेको थाइल्यान्डले मंगलबार जनाएको छ । थाइल्यान्डका विदेशमन्त्री डोन प्रामुडवीनैले पत्रकारसँग भने–‘त्यो वार्ताका लागि आवश्यक सम्पूर्ण व्यवस्था गर्न
काठमाडौंको सासा ट्राभल्सले सामाजिक उत्तरदायित्वअन्तर्गत् प्राथमिक तहदेखि कक्षा १० सम्मको सबै शैक्षिक अभिभावकत्व ग्रहण गरी छात्रवृत्ति प्रदान गरेको हो । संस्थाका अध्यक्ष एवं प्रबन्ध निर्देशक इन्दु चौलागाइँले छात्रवृत्तिसँगै लत्ताकपडा, शैक्षिक
इलाका प्रहरी कार्यालय सिमराकाअनुसार टाटासुमोको ठक्करबाट स्थानीयवासी नन्दु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । डुमरवानाबाट सिमरातर्फ आउँदै गरेको ना१ज ७४९७ नम्बरको सुमोले विपरीत दिशातर्फ जाँदै गरेको ना१८प ८१०५ नम्बरको
पटक–पटकको सरकार परिवर्तन, तीन तहको निर्वाचन तथा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी प्रमुखको फेरबदलका कारण पुनःनिर्माणका कार्यमा सुस्तता आएर रकम खर्च गर्न नसकिएको हो । ‘भूकम्पपछिको विपद् व्यवस्थापन प्रतिवेदन’मा भूकम्पबाट भएका