Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


फेवाताल अतिक्रमण गरी निर्माण गरिएका सवै संरचना भत्काउन सर्वोच्च अदालतको आदेश

काठमाडौं, वैशाख १६ । सर्वोच्च अदालतले फेवाताल अतिक्रमण गरी निर्माण गरिएका सवै संरचना भत्काउन आदेश दिएको छ । अधिवक्ता खगेन्द्र सुवेदीले दायर गरेको रिटमा न्यायाधीशद्वय ओमप्रकाश मिश्र र सपना प्रधान

अन्नपूर्ण दिवसका अवसरमा जेठ २० गते अन्नपूर्ण म्याराथन

पोखरा, वैशाख १६ । आगामी जेठ २० गते अन्नपूर्ण दिवस पारेर अन्नपूर्ण म्याराथन आयोजना गरिने भएको छ । अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव आयोजक समितिले दिएको जानकारी अनुसार अन्नपूर्ण संरक्षण क्षेत्रको

निलम्बित डिएसपी प्रजित केसीलाई कर्तव्य ज्यान र संगठित अपराध सम्वन्धी मुद्दा

विराटनगर, वैशाख १६ । साढे ३३ केजी सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा निलम्वनमा परेका डिएसपी प्रजित केसीलाई कर्तव्य ज्यान र संगठित अपराध सम्वन्धी मुद्दा लगाइएको छ । गत शनिबार

नेपालका सडकहरु पैदल यात्रुहरुका लागि सुरक्षित छैनन् : वातावरणविद् तुलाधर

काठमाडौं, वैशाख १६ । वातावरणविद् भुषण तुलाधरले नेपालका सडकहरु पैदल यात्रुहरुका लागि सुरक्षित नरहेको बताएका छन् । आइतबार राजधानीमा अयोजित कार्यक्रममा उनले जसरी नेपालमा जातजती, कला संस्कृतिको विविधता छ, त्यसैगरी

नेपाली शेयर बजारमा गिरावट जारी, आइतबार ८ अंकले झर्‍यो

काठमाडौं, वैशाख १६ । साताको पहिलो दिन आइतबार शेयर बजारमा गिरावट आएको छ । आइतबार उतारचढावबीच नेप्से ८ अंकले झरेर १३४९ विन्दुमा आइपुग्यो । यसदिन कारोबार भएका आधा समूहमा सामान्य

१० बूँदे लुम्बिनी घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सम्पन्न

लुम्बिनी, वैशाख १६ । गत शनिबार शुरु भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन १० बूँदे लुम्बिनी घोषणापत्र जारी गर्दै आइतबार सम्पन्न भएको छ । लुम्बिनीलाई भगवान बुद्धको जन्मस्थल र बुद्धधर्म विश्वशान्तिको मुहानको

बिटु केसीको मुक्तक संग्रह ‘मायाको मात’ विमोचन

काठमाडौं, वैशाख १६ । मुक्तककार बिटु केसीको मुक्तक संग्रह ‘मायाको मात’ आइतबार काठमाडौंमा विमोचन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले मुक्तक संग्रह विमोचन गरेका हुन् ।

तेस्रो मातृभाषा पत्रकारिता दिवस मनाइयो

काठमाडौं, वैशाख १६ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाली पत्रकारिताको दायरा फराकिलो बनाउन मातृभाषाको पत्रकारिता प्रवर्द्धन गर्नुपर्ने खाँचो औंल्याएका छन् । ९३ बर्ष अघि नेपालभाषाको पत्रकारिता शुरुआत भएको सन्दर्भमा

चिनीमा यूरिया मल मिसावट गर्ने व्यवसायीविरुद्ध मुद्दा दर्ता

युवराज रोइला/खोटाङ, वैशाख १६ । युरिया मल मिसिएको चिनी बिक्री गरेको उजुरी परेपछि खोटाङको दिक्तेलबजारस्थित पाण्डे भेराइटिजको जानकी जनरल अर्डर एण्ड सप्लायर्सका सञ्चालक मकेश्वर पाण्डेविरुद्ध मुद्दा दर्ता भएको छ ।

कञ्चनपुरको सीमा क्षेत्रमा एक वर्षमा ४ पटक भारतीय पक्षको हस्तक्षेप

डिल्लीराज पन्त/कञ्चनपुर, वैशाख १६ । विगत एक वर्षको अवधिमा भारतसँग सीमा जोडिएको पश्चिमी जिल्ला कञ्चनपुरमा विभिन्न सीमा क्षेत्रमा ४ पटक भारतीय पक्षबाट अवरोध सिर्जना भएको छ । पछिल्लो पटक गत