चितवन, वैशाख २२ । पूर्वी चितवनको राप्ती नगरपालिकाका उपमेयर इमानसिंह लामाको घर नजिक बम विस्फोट भएको छ । आज (विहान) करिव ४ः३० बजेको समयमा उपमेयर लामाको घर नजिक बम विस्फोट
काठमाडौं, बैशाख २२ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गएराति भएको खेलमा मुम्बई इन्डियन्स विजयी भएको छ । किङ्स इलावेन पञ्जावलाई ६ विकेटले हराउँदै मुम्बईले अघिल्लो चरणमा पुग्ने सम्भावना कायम
काठमाडौं, बैशाख २२ । उत्तर कोरियाले आफ्नो समय परिवर्तन गरेको छ । उत्तरले दक्षिण कोरियासँग मिल्ने गरी समय परिवर्तन गराएको हो । यसअघि उत्तर कोरियाको समय दक्षिण कोरियाको भन्दा आधा
काठमाडौं, बैशाख २२ । यातायात सिन्डिकेटविरुद्ध सरकार कडा रुपमा प्रस्तुत भएपछि सिन्डिकेटको पक्षमा वकालत गर्दै आएका यातायात व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् । यातायात व्यवसायी महासंघ आन्दोलन मूल समितिका संयोजक
काठमाडौं, बैशाख २२ । आगामी जेठबाट मुलुकभरका सम्पूर्ण औद्योगिक क्षेत्र लोडसेडिङमुक्त हुने भएका छन् । यसअघि घरायसी प्रयोगमा मात्रै लोडसेडिङ मुक्त हुँदै आएकोमा अब सबै औद्योगिक क्षेत्रको समेत लोडसेडिङ हटाउने
अष्ट्रेलिया, बैशाख २२ । झापाका रमेश (नाम परिवर्तन) ले सन् २०१४ मा काठमाडौंकी एक युवतीसँग नक्कली विवाह गरी सिड्नी आए । आएदेखि नै अलग बसेका उनीहरूबीच पैसाको लेनदेन विषयमा विवाद
शुक्रबार चितवनको भरतपुर–११ स्थित नयाँ किरण मावीको स्वर्ण महोत्सव समापन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देशमा भ्रष्टाचार अन्त्य गरेरै छाड्ने जिकिर गरे । आफूले राष्ट्रलाई एकजुट बनाएर लैजाने संकल्प लिएको भन्दै
मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी विभिन्न १६ विषयगत क्षेत्रहरुमा १०० ओटा गतिविधिहरु पहिचान गरी समयबद्धरुपमा कार्यान्वयन गर्ने जनाएको छ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वनसम्बन्धी कानुन कठोर रहेको भन्दै
नेपाल हर्ब्स एन्ड हर्बल प्रडक्ट एसोसिएसनले आयोजना गरेको तीनदिने प्रदर्शनीको शुक्रबार वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरेका हुन् । ७५ ओटा स्टलसहित नेपालमा उत्पादन हुने स्वदेशी कच्चापदार्थ जडीबुटी र
यातायात व्यवस्था विभागले नयाँ बसपार्कको व्यवस्थापनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिलाई यातायात समिति र संघका काउन्टर तथा बोर्डहरु हटाउन निर्देशन दिएलगत्तै शुक्रबार साँझ प्रहरी परिचालन गरी काउन्टरहरु बन्द गरिएको हो