Logo ७ मंसिर २०८३, सोमबार | Tue, Nov 24, 2026


मोदी भ्रमणकाक्रममा सम्झौताहरुलाई ठोसरुप दिने सरकारको तयारी (भिडियो)

यसअघि पनि दुईपटक नेपाल आइसकेका मोदीको यसपटकको भ्रमण भने तीर्थाटनकोरुपमा बढी चर्चामा छ । तीर्थाटनलाई विशेष महत्व दिएर नेपाल आउने मोदी पहिलो भारतीय प्रधानमन्त्री बन्दैछन् । सामान्यतयाः नेपाल भ्रमणमा आउने

थालेसिमिया रोगबारे थाहा पाइराखौं ! (भिडियो रिपोर्ट)

शरीरमा हेमोग्लोबिन उत्पादन नहुने यस रोगबाट नेपालमा ६०० बालबालिका प्रभावित रहेको अनुमान गरिएको छ । यदि तपाइँहरु बच्चा जन्माउने सोचमा हुनुहुन्छ भने एकपटक रक्त परीक्षण गराउने पो हो कि !

केएनपी राष्ट्रिय महिला भलिबलको उपाधि सशस्त्र प्रहरीले जित्यो

मंगलबार राजधानीमा भएको फाइनलमा विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ३–० को सोझोे सेटमा हराउँदै सशस्त्रले उपाधि जितेको हो । सिजनको पहिलो उपाधि हात पार्नेक्रममा सशस्त्र २५–१२, २५–१९ र २५–१७ ले

पुलिस उपाधिनजिक

मंगलबार दमक बहुमुखी क्याम्पसको खेलमैदानमा भएको पहिलो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई १–० ले पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसको जितमा खेलको ३७औं मिनेटमा निरकुमार राईले

धनगढी प्रिमियर लिग–२ को आयव्यय सार्वजनिक

धनगढी क्रिकेट एकेडेमीले मंगलबार धनगढीमा पत्रकार सम्मेलन गरी तीन करोड १२ लाख ७६ हजार २७ रुपैयाँ बराबरको आयव्ययको विवरण सार्वजनिक गरेको हो । धनगढीस्थित संघीय प्रहरी इकाईको मैदानमा गत चैत

मोेदी आवत–जावत गर्ने बाटोका घरअगाडि कलश राखेर स्वागत गर्नोस् : मुख्यमन्त्री राउत

मंगलबार जनकपुरमा पत्रकार सम्मेलन गरी उनले मोेदी आवत–जावत गर्ने बाटोका घरअगाडि विशेष सरसफाइ गर्न र फूलमालाले सजाएर पानी भरिएको कलश राखेर स्वागत गर्न आग्रह गरेका हुन् । मोदी आउने दिन

सुन तस्करीकान्डः ३० अभियुक्तको बयान सकियो, बुधबारदेखि थुनछेक बहस

बहालवाला प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनी, डीएसपीद्वय प्रजित केसी र सञ्जय राउतसँग मंगलबार बयान लिइएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले सुन तस्करी र सनम शाक्यको हत्यामा प्रहरीसहित ६३ जनालाई

प्रदेश–५ मा वडासदस्यलेसमेत तलब पाउने

प्रदेशसभामा दर्ता भएको विधेयकमाथि छलफलकाक्रममा विधायन समितिले वडासदस्यलाईसमेत तलब दिने गरी प्रतिवेदन बुझाएपछि वडासदस्यलेसमेत तलब पाउने निश्चित भएको हो । मंगलबार बसेको प्रदेशसभा बैठकमा विधायन समितिका ज्येष्ठ सदस्य बलदेव शर्मा

दार्चुला खुला दिसामुक्त क्षेत्र घोषित

प्रदेश नम्बर–७ का मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार दार्चुला सदरमुकाम खलंगामा आयोजित कार्यक्रममा दार्चुलालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरेका हुन् । कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले सरसफाइ अभियानलाई प्राथमिकतामा रखेर काम गर्ने

‘क्रियाशील नरहेका पुराना पत्रकारका सदस्यता अब खारेज’

महासंघका अध्यक्ष गोविन्द आर्चायले महासंघको केन्द्रीय कार्यालय काठमाडौंमा उनीहरुलाई शपथग्रहण गराएका हुन् । सोक्रममा अध्यक्ष आचार्यले क्रियाशील नरहेका पुराना पत्रकारहरुको सदस्यता खारेज गर्ने बताए । महासंघको १० ओटा प्रदेश समितिको