
महासंघका अध्यक्ष गोविन्द आर्चायले महासंघको केन्द्रीय कार्यालय काठमाडौंमा उनीहरुलाई शपथग्रहण गराएका हुन् ।
सोक्रममा अध्यक्ष आचार्यले क्रियाशील नरहेका पुराना पत्रकारहरुको सदस्यता खारेज गर्ने बताए ।
महासंघको १० ओटा प्रदेश समितिको निर्वाचन गत वैशाख २२ गते भएको थियो ।
प्रतिष्ठान प्रदेश समिति अध्यक्षमा शेखर अधिकारी, उपत्यका प्रदेश समितिमा अध्यक्षमा नारायणकुमार दाहाल, एसोसिएट प्रदेश समिति अध्यक्षमा केपी ढुंगाना र प्रतिष्ठान प्रदेश समिति सदस्यमा इमेजकर्मी नरेन्द्र मानन्धरलगायत निवार्चित भएका थिए ।
प्रतिक्रिया दिनुहोस्