‘क्रियाशील नरहेका पुराना पत्रकारका सदस्यता अब खारेज’ • Image Khabar Image Khabar


‘क्रियाशील नरहेका पुराना पत्रकारका सदस्यता अब खारेज’


Imagekhabar
२५ बैशाख २०७५, मंगलवार १८:२९

‘क्रियाशील नरहेका पुराना पत्रकारका सदस्यता अब खारेज’

महासंघका अध्यक्ष गोविन्द आर्चायले महासंघको केन्द्रीय कार्यालय काठमाडौंमा उनीहरुलाई शपथग्रहण गराएका हुन् ।

सोक्रममा अध्यक्ष आचार्यले क्रियाशील नरहेका पुराना पत्रकारहरुको सदस्यता खारेज गर्ने बताए ।

महासंघको १० ओटा प्रदेश समितिको निर्वाचन गत वैशाख २२ गते भएको थियो ।

प्रतिष्ठान प्रदेश समिति अध्यक्षमा शेखर अधिकारी, उपत्यका प्रदेश समितिमा अध्यक्षमा नारायणकुमार दाहाल, एसोसिएट प्रदेश समिति अध्यक्षमा केपी ढुंगाना र प्रतिष्ठान प्रदेश समिति सदस्यमा इमेजकर्मी नरेन्द्र मानन्धरलगायत निवार्चित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्