Logo ७ मंसिर २०८३, सोमबार | Tue, Nov 24, 2026


अर्थमन्त्री डा.खतिवडाले आज प्रि-बजेट संसदमा पेश गर्ने

काठमाडौं, बैशाख २६ । अर्थमन्त्री डा. युवराज खतिवडाले आज प्रि–बजेट संसदमा पेश गर्दै छन् । आगामी आर्थिक वर्ष आर्थिक वर्ष २०७५/०७६ को बजेटको तयारीमा रहनु भएका अर्थमन्त्री डा. खतिवडाले आज

आज कानून दिवस, विभिन्न कार्यक्रम गरेर मनाईदै

काठमाडौं, बैशाख २६ । आज कानून दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदैछ । यस अवसरमा सर्वोच्च अदालतले एक कार्यक्रम राखेको छ । कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीदेखि समाजका

१४० जनाको पिता पत्ता लाउन मुस्किल, पिता विनाको सन्तान हुर्काउँदै ८९ महिला

नारायण अधिकारी/चितवन, वैशाख २६ । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सेनाको प्रलोभनमा परी अवैध सम्बन्धबाट जन्मिएका बालबालिका र तीनका आमाले अझै न्याय पाउन सकेका छैनन् । निकुञ्ज आसपासमा बसोबास गर्ने

नेपालले संघीयता थेग्न सक्दैन : चित्रबहादुर केसी

बासुदेव बर्मा/ईमेज: कपिलबस्तु, बैशाख २६ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पुर्व उपप्रधानमन्त्री चित्र बहादुर केसीले आर्थिक बिपन्नता र भौगोलिक बिकटताले जटिल अवस्थामा रहेको नेपालले संघीयता थेग्न नसक्ने बताएका छन् ।

सामुदायिकमा पनि अंग्रेजी माध्यमबाट पठनपाठन

बैतडी, वैशाख २६ । सामुदायिक विद्यालयमा विद्यार्थी संख्या न्यून भएर बन्द हुने अवस्थामा पुगेपछि बैतडीका केही सामुदायिक विद्यालयले नयाँ शैक्षिक सत्रदेखि अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गरेका छन् । अंग्रेजी माध्यमबाट

मोदीको स्वागतका लागि तयार स्वागतद्वार हुरीले उडायो

काठमाडौं, बैशाख २६ । धनुषा र महोत्तरीमा बुधबार विहान आएको हावाहुरीले क्षति पुर्‍याएको छ । हुरीले किसानको फलफूल तथा तरकारी खेती नष्ट गरेको छ । योसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको

इरानसँग गरिएको परमाणु सम्झौता डोनाल्ड ट्रम्पले तोडे

काठमाडौं, बैशाख २६ । इरानसँग गरिएको परमाणु सम्झौताबाट अमेरिका बाहिरिएको छ । अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाको कार्यकालमा इरानसँग गरिएको परमाणु सम्झौतामा अलग हुने घोषणा राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका हुन्

२२ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिश (हेर्नुहोस सूची)

काठमाडौं, बैशाख २६ । गृह मन्त्रालयले २२ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिश गरेको छ । गृह मन्त्रालयको बढुवा सिफारिश समितिको हिजोको बैठकले जनपद प्रहरीतर्फका २२ जना एसपीलाई एसएसपीमा बढुवा

साउथह्याम्पटनद्धारा स्वान्सी सिटी पराजित, वेष्ट ब्रोम रेलिगेशनमा

काठमाडौं, बैशाख २६ । इङ्गलिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनले स्वान्सी सिटीलाई १-० ले हराएको छ । स्वान्सी सिटीको मैदानमा गएराती भएको खेलमा साउथह्याम्पटनलाई महत्वपूर्ण जित दिलाउन ७२ औं मिनेटमा ईटालयन

जय सिण्डिकेट !

पेशल आचार्य/यतिखेर नेपाल सबैखाले सिण्डिकेटको गहिरो जालोमा जेलिएको रहेछ । अहिलेसम्म सम्पन्न भएका २००७ सालको क्रान्ति, २०४६ को जनआन्दोलन, २०६२/०६३ को लोकतान्त्रिक आन्दोलन र २०७० को संविधानपश्चात् हाल मुलुकमा स्थापित