बुधबार विमानस्थलको निर्माणकार्य अवलोकन गर्न भैरहवा आएका मन्त्री अधिकारीले अवलोकनपछि सन्चारकर्मीसँग कुरा गर्दै विमानस्थलको सन्चालन निजी क्षेत्रले गर्ने बताएका हुन् । उनले निजी क्षेत्रलाई विमानस्थल सन्चालन गर्न नदिए प्रतिस्पर्धी बनाउन
ट्रेड युनियन कांग्रेस प्रदेश नम्बर–३ को प्रथम अधिवेशनको बुधबार काठमाडौंमा उद्घाटन गर्दै उनले ट्रेड युनियन अधिकार कुनै हालतमा कुन्ठित नहुने बताए । मुलुकका प्रत्येक परिवर्तनमा ट्रेड युनियनकर्मीको भूमिका महत्वपूर्ण हुने
स्थानीय वासिन्दा, महानगरपालिका र पुरातत्व विभाग पाटी पुनःनिर्माण गर्ने अभियानमा जुटेका छन् । कुनैबेला काठमाडौंदेखि पश्चिमबाट उपत्यकामा प्रवेश गर्नेहरु सहर पस्नुअघि बास बस्ने स्थानकारुपमा रहेको सोह्रखुट्टे सत्तलको अहिले नाम–निशान छैन
बुधबारदेखि राजधानीमा सुरु भएको विश्व प्रजातान्त्रिक युवा संघको साधारणसभालाई सम्बोधन गर्दै उनले जनताका चाहना र आवश्यकताअनुसार बनेको सरकार कुनैपनि शक्तिबाट विचलित नहुने उल्लेख गरे । उनले जनचाहना अनुसार विकास र
काभ्रेको साँगाबाट काठमाडौंतर्फ जाँदै गरेको बा३ख ६६७४ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको बा५६प १२२७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा मध्यपुरथिमि नगरपालिका–१, लोकन्थली बस्ने ५० वर्षीय स्कुटरचालक हरिबहादुर कटुवाल, सोही ठाउँ
प्रतिनिधिसभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथि संशोधनको प्रस्ताव प्रस्तुत् गर्दै उनले ‘ठूलो आन्दोलन र बलिदानबाट प्राप्त उपलब्धिको रक्षा र सम्मान गर्ने कार्यमा आगामी दिनमा कहीँ–कतैबाट कमजोरी
चन्द्रौटा–कृष्णनगर सडकखन्डको सन्डीगाउँ जाने बाटोको छेउमा कालो टिसर्ट र सेतो पाइन्ट लागएको अवस्थामा अन्दाजी १४/१५ वर्षजस्तो देखिने किशोरको शव फेलापरेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी सहायक निरीक्षक विष्णु राउतले जानकारी
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका डा. मीनेन्द्रप्रसाद रिजाललगायत १७ सांसदद्वारा प्रस्तुत् संशोधनमा राष्ट्रपतिबाट भएको नीति तथा कार्यक्रमको सम्बोधन विभिन्न ठाउँमा सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई सम्बोधन गर्दा आदरार्थी शब्द प्रयोग नभएको
प्रदेश नम्बर–७ को प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन आएका गृहमन्त्री थापाले बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधि संविधान र राज्यविरोधी भएको बताए । उनले
चितवन, जेठ ९ । वडा प्रहरी कार्यालय नारायणगढले नियन्त्रणमा लिएको ९ सय ५० लिटर घरेलु मदिरा र १८ लिटर मदिर बनाउन प्रयोग हुने कच्चापदार्थ नष्ट गरेको छ । गोप्य सूचनाको