गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सन्चालन निजी क्षेत्रले गर्छ : मन्त्री अधिकारी • Image Khabar Image Khabar


गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सन्चालन निजी क्षेत्रले गर्छ : मन्त्री अधिकारी


Imagekhabar
९ जेष्ठ २०७५, बुधबार १५:५७

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सन्चालन निजी क्षेत्रले गर्छ : मन्त्री अधिकारी

बुधबार विमानस्थलको निर्माणकार्य अवलोकन गर्न भैरहवा आएका मन्त्री अधिकारीले अवलोकनपछि सन्चारकर्मीसँग कुरा गर्दै विमानस्थलको सन्चालन निजी क्षेत्रले गर्ने बताएका हुन् ।

उनले निजी क्षेत्रलाई विमानस्थल सन्चालन गर्न नदिए प्रतिस्पर्धी बनाउन नसकिने बताए ।

उनले आगामी वर्ष विमानस्थल सन्चालनमा आउनेगरी काम अगाडि बढाउन निर्देशन दिएको र १५/१५ दिनमा निर्माणाधीन विमानस्थलको अनुगमन गरिरहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्