बुधबार राजधानीमा आयोजित कार्यक्रममा टाटाको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले सन्दीपलाई तीन वर्षका लागि एम्बेसडर घोषणा गरेको हो । सिप्रदीका सीइओ राजनबाबु श्रेष्ठले कम उमेरमै सन्दीपले नेपालको नाम राखेको भन्दै
उपराष्ट्रपतिको कार्यालय कान्तिपथमा आयोजित कार्यक्रममा संस्कृतिविद् एवं कवि तुलसी दिवसलाई युगकवि सिद्धिचरण पुरस्कार र पत्रकार गणेशकुमार राईलाई युगकवि सिद्धिचरण युवा पुरस्कार प्रदान गरियो । ती पुरस्कारको राशि क्रमशः एक लाख
बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै मेयर जिसीले एक वर्षमा भएका काम र आगामी योजना सार्वजनिक गर्दै कानुन अभाव, कर्मचारीको अभाव र परम्परागत ढंगले काम गरेका कारण सोचेअनुरुप हुन नसकेको
बुधबार कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा आयोजित ‘शिक्षामा मातृभाषाको प्रयोग सम्भाव्यता तथा स्तर पहिचानसम्बन्धी सर्वेक्षण गोष्ठी’मा उनले अवधी भाषाको उद्गमस्थल कपिलवस्तुमा शिक्षासँग सरोकार राख्ने सबै पक्षले मातृभाषा जर्गेना गर्नेतर्फ विशेष कदम चाल्नुपर्ने
कुमारास्वामीले मुख्य विपक्षी भारतीय राष्ट्रिय कांग्रेस पार्टी र क्षेत्रीय जनता दलको प्रमुखकारुपमा गठबन्धन सरकारको नेतृत्व गर्नेछन् । यसअघि, भारतीय जनता पार्टीका नेता बीएस यदियुरप्पाले मुख्यमन्त्रीको शपथ लिएको ५५ घन्टामै पदबाट
अर्जेन्टिनाको २३ सदस्यीय टोलीमा परेका रोमेरोले घुँडाको चोटका कारण विश्वकप गुमाउने अर्जेन्टिना फुटबल संघले जनाएको छ । विश्वकपका छनोट चरणका खेलहरुमा पहिलो रोजाइकारुपमा रहेका रोमेरोले यो सिजन म्यानचेस्टर युनाइटेडबाट १०
बुधबार न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म गोरेको बयान लिएको हो । त्यसक्रममा उनीमाथि लागेका आरोपहरु पढेर सुनाइएको थियो भने सुन तस्करी र शाक्य हत्या प्रकरणमा
सानो आन्द्रामा समस्या देखिएपछि धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना गरिएका घिमिरेलाई बुधबार अपराह्नको उडानबाट दिल्ली लगिएको हो । सानो आन्द्रामा रगत बगिरहेको आशंका गरिएपनि रक्तश्राव भइरहेको स्थान पत्ता नलागेपछि थप उपचारका
राष्ट्रपतिले सम्बोधन गर्दा प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षप्रति मर्यादित शब्द प्रयोग नगरेको भनेर १७ जनाको असहमति प्रस्तुत् भएको छ । नीति तथा कार्यक्रममाथि संसदमा बुधबारदेखि सुरु भएको छलफलमा सत्ता र
अपांगता भएका व्यक्तिहरुको सशक्तिकरणका लागि ‘इन्गेज’ नामक गैरसरकारी संस्थाले सो प्रतियोगिता आयोजना गर्न लागेको हो । बुधबार राजधानीमा पत्रकार सम्मेलनमार्फत् प्रतियोगिताको औपचारिक घोषणा गरियो । प्रतियोगितामा कुल १४ ओटा ह्वीलचेयर