सोचेजस्तो काम गर्न सकिएन : मेयर जिसी • Image Khabar Image Khabar


सोचेजस्तो काम गर्न सकिएन : मेयर जिसी


Imagekhabar
९ जेष्ठ २०७५, बुधबार १९:४३

सोचेजस्तो काम गर्न सकिएन : मेयर जिसी

बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै मेयर जिसीले एक वर्षमा भएका काम र आगामी योजना सार्वजनिक गर्दै कानुन अभाव, कर्मचारीको अभाव र परम्परागत ढंगले काम गरेका कारण सोचेअनुरुप हुन नसकेको बताए ।

उनले सडकको मापदन्ड, प्राकृतिक स्रोत–साधनको दोहन मुख्य चुनौतीकारुपमा रहेको औंल्याए ।

आगामी आर्थिक वर्षदेखि योजनासहित चुनावको बेला गरेका वाचा पूरा गर्ने प्रतिबद्धता मेयर जिसीको छ ।

प्रतिक्रिया दिनुहोस्