यसदिन पनि नेप्से १० अंकले झरेर १३ सय १८ मा आएर थामियो । उत्पादनमूलक र व्यापार समूहबाहेक अरु सबै समूह ओरालो लागे । बिमा समूहमा सबैभन्दा उच्च ६२ अंकको गिरावट
गोकर्ण गल्फ क्लबमा बिहीबार सम्पन्न प्रतियोगिताको फाइनलमा दोस्रो अतिरिक्त होल प्लेअफमा शिवराम श्रेष्ठलाई पराजित गर्दै नगरकोटीले उपाधि जितेका हुन् । दुवैले १२ अन्डर पार २७६ को स्कोर कार्ड बनाएपछि प्लेअफमा
मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीले पुस्तकको विमोचन गरेका हुन् । पुस्तकको विमोचन गर्दै रेग्मीले परम्परागत शासनशैलीबाट सरकार चलाउनेहरु मुक्त हुनुपर्ने बताए । जागिरे जीवनकालमा भ्रमण, तालिमका लागि विभिन्न देशमा पुगेको र
नेकपा केन्द्रीय समितिका सदस्यहरुलाई बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले संघीय, प्रादेशिक र स्थानीय सरकारमा भ्रष्टाचार नगर्न
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङकाअनुसार १६ जना सहसचिवको काजसरुवा र उपसचिवबाट सहसचिवमा बढुवा भएका १२ जनाको पदस्थापना गरिएको हो । रासस
फोटो पत्रकार पूर्णिमा श्रेष्ठले गत जेठ ५ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिन् । उनले आरोहणसँगै नयाँ रेकर्ड पनि राखिन्, विश्वको सर्वोच्च शिखरमा फोटो प्रदर्शनीको । उनले सगरमाथा
जिल्ला प्रहरी कार्यालयका प्रमुख दुर्गा सिंहकाअनुसार पक्राउ पर्नेमा निर्माण व्यवसायी पदम शर्मा र प्रकाश महतरा छन् । शर्मालाई घोराहीमा सडक र पुल निर्माणमा ढिलासुस्ती गरेको भन्दै घोराहीबाट र महतरालाई तुलसीपुरमा
संघीयताको कार्यान्वयनकाक्रममा ती विश्वविद्यालयलाई आफ्नो प्रदेशमै रहेका केन्द्रीय कार्यालयबाट प्राज्ञिक र शैक्षिककार्य सन्चालन गराउन मन्त्री गिरिराजमणि पोखरेलस्तरको निर्णयबाट सम्पर्क कार्यालय खारेज भएको उनका निजी सचिव पुष्प ढकालले जानकारी दिए ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट बैठकमा संशोधनको प्रस्ताव दर्ता भएको हो । राष्ट्रियसभा बैठकमा बिहीबारदेखि सुरु भएको नीति तथा कार्यक्रममाथिको
जिल्ला अदालत मोरङमा बिहीबार पनि साढे ५ घन्टा उनको बयान लिइएको हो । बिहीबार गोरेले दिएको बयानको १६ पेजको विवरण उतारेको अदालतले जनाएको छ । मोरङ, उर्लाबारीका सनम शाक्यको हत्याको