‘आर्थिक समृद्धि’ नामक पुस्तक विमोचित • Image Khabar Image Khabar


‘आर्थिक समृद्धि’ नामक पुस्तक विमोचित


Imagekhabar
१० जेष्ठ २०७५, बिहीबार २०:५३

‘आर्थिक समृद्धि’ नामक पुस्तक विमोचित

मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीले पुस्तकको विमोचन गरेका हुन् ।

पुस्तकको विमोचन गर्दै रेग्मीले परम्परागत शासनशैलीबाट सरकार चलाउनेहरु मुक्त हुनुपर्ने बताए ।

जागिरे जीवनकालमा भ्रमण, तालिमका लागि विभिन्न देशमा पुगेको र त्यहाँका विकास अनुभव पुस्तकमा समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्