Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


श्रीमतीको हत्या गरी फरार रहेका लिम्बु पक्राउ

इलाम, जेठ ११ । श्रीमतीको हत्या गरी फरार अभियुक्त मदन लिम्बु पक्राउ परेका छन् । लिम्बुलाई प्रहरीको टोलीले इलाम नगरपालिका–९ स्थित घटना भएको स्थान आसपासमा लुकीछिपी बसेको अवस्थामा आज बिहान

३० लाख रुपैयाँ बराबरको तस्करीका सामानसहित पक्राउ

कपिलबस्तु, जेठ ११ । कपिलबस्तु प्रहरीले जिल्लाका विभिन्न ठाउँबाट ३० लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध सामान बरामद गरेको छ । १२३ बोरा कालो मरिचसहित ३० लाख ८२ हजार ८८० रुपैंया

बज्रबाराही सामुदायिक अस्पतालमा प्रसूति सेवा लिने महिला घट्दै

ललितपुर, जेठ ११ । सेवा र जनशक्ति पर्याप्त नहुँदा गोदावरी–१० स्थित बज्रबाराही सामुदायिक अस्पतालमा प्रसूति सेवा लिन आउने महिलाको संख्या घटिरहेको छ । अस्पतालमा सामान्य प्रसूति सेवादेखि शल्यक्रियासम्म हुँदा मात्रै

अमेरिकाले वार्ता स्थगित गरेकोमा उत्तर कोरिया निराश

प्योङयाङ, जेठ ११ । उत्तर कोरियाले आफ्ना नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच आगामी जुन १२ मा सिंगापुरमा हुने भनिएको शिखर वार्ता अमेरिकाले स्थगित गरेकोमा निराशा व्यक्त

नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो शृङ्खला नेदरल्याण्ड्ससँग खेल्ने

काठमाडौं, जेठ ११ । नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो शृङ्खला नेदरल्याण्ड्ससँग खेल्ने भएको छ । एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको नेपालले नेदरल्यान्ड्ससँग उसैको मैदानमा पहिलो एक दिवसीय क्रिकेट खेल्ने

रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या बढ्दो

काठमाडौं, जेठ ११ । रोजगारीका लागि विदेश जाने नेपाली युवाको संख्या बढिरहेका बेला रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या पनि बढ्दो छ । नेपालमा अनौपचारिक, औपचारिक एवं स्वरोजगारको क्षेत्रमा रोजगारीका

अदालतमा कसको खुट्टा ढोगे ‘गोरे’ले ?

काठमाडौं, जेठ ११ । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य योजनाकार भनिएका चुडामणि उप्रेती (गोरे) ले हत्यामा आफ्नो संलग्नता नभएको दाबी गरेका छन् । जिल्ला

बालकृष्ण ढुंगेललाई मुक्त नगर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं, जेठ ११ । हत्या अभियोगमा कैद सजाय भोगिरहेका माओवादी नेता बालकृष्ण ढुंगेललाई रिहाई गर्ने सरकारको तयारीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । राष्ट्रपतिमा निहीत आममाफीको प्रावधानको गलत

पनौती विद्युत्गृहलाई शैक्षिक ग्रामकारुपमा विकास गरिने

नेपाल विद्युत प्राधिकरण र काठमाडौं विश्वविद्यालयबीच विद्युत्गृहलाई शैक्षिक र अनुसन्धान केन्द्रकारुपमा प्रयोग तथा विकास गर्नेगरी समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको हो । बिहीबार काभ्रेको धुलिखेलमा आयोजित कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान

त्रिशूलीमा राफ्टिङ महोत्सव हुँदै

हरेक वर्ष मे महिनाको अन्तिम शनिबार नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा र नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सीज (नाराले) यस्तो महोत्सव गर्दै आएको छ । यसपटक वार्षिक जलयात्रा उत्सवको ३०औं संस्करण हुन