
हरेक वर्ष मे महिनाको अन्तिम शनिबार नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा र नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सीज (नाराले) यस्तो महोत्सव गर्दै आएको छ ।
यसपटक वार्षिक जलयात्रा उत्सवको ३०औं संस्करण हुन लागेको हो ।
राफ्टिङमा विदेशी नागरिकसहित करिब ४०० जनाले सहभागिता जनाउने आयोजक नाराको अपेक्षा छ ।
यस्ता उत्सवहरुले जलयात्रामा आन्तरिक जलयात्रीहरुको संख्या वृद्धि हुन गइ राफ्टिङ व्यवसायको प्रवद्र्धनमा सहयोग पुग्र्दै आएको आयोजकहरुको दावी छ ।
प्रतिक्रिया दिनुहोस्