Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


८ लाख रुपैयाँ बराबरको औषधि निःशुल्क वितरण

धनकुटा, जेठ २० । रोटरी क्लब अफ इटहरी र रोट्र्याक्ट क्लब अफ इटहरीले धनकुटाको पाख्रिबासमा करीब ८ लाख रुपैयाँ बराबरको औषधि निःशुल्क वितरण गरेको छ । क्लबले पाख्रिबासमा बृहत निःशुल्क

पाँचथरमा नेपालकै अग्लो बुद्ध र शिवको मूर्ति राख्ने तयारी

फिदिम, जेठ २० । पाँचथरमा नेपालकै अग्लो बुद्ध र शिवको मूर्ति राख्न गुरुयोजना बनाइने भएको छ । धार्मिक र पर्यटकीय स्थलको रुपमा परिचित गराउँदै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले

इजरायली सुरक्षाकर्मीको गोली लागेर मारिएकी नर्सको शवयात्रा

गाजा, जेठ २० । इजरायली सुरक्षाकर्मीले चलाएको गोली लागेर मारिएकी प्यालेस्टिनी नर्सको शव यात्रामा हजारौं सहभागी भएका छन् । गत शुक्रबार गाजामा भएको प्रदर्शनमा ती युवती मारिइएकी थिइन् । गाजा

प्रहरी उपरीक्षक र प्रहरी नायव उपरीक्षकमा बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौं, जेठ २० । प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवाका लागि सिफारिस गरेको छ । रिक्त २८ एसपी पदका लागि र ५५ डिएसपी

फ्रेन्च ओपन टेनिस : शीर्ष वरियताका नदाल तेस्रो चरणमा

काठमाडौं, जेठ २० । शीर्ष वरियताका स्पेनिस खेलाडी रफाईल नदाल फ्रेन्च ओपन टेनिसको प्रि–क्वाटरफाईनलमा प्रवेश गरेका छन् । तेस्रो चरणको खेलमा फ्रान्सका रिचर्ड ग्यास्केलाई ६–३, ६–२ र ६–२ को सोझो

अमेरिकालाई चीनको जवाफ– सार्वभौमिकता रक्षा गर्नु वैधानिक अधिकार

सिंगापुर, जेठ २० । चीनले दक्षिण चीन सागरस्थित टापुहरुमा अस्त्र राख्न पाउनु आफ्नो अधिकार भएको जिकिर गरेको छ । चीनले आफ्ना छिमेकीलाई तर्साउन खोजेको अमेरिकी आरोपप्रति प्रतिक्रिया दिँदै चीनले ती

विश्वकप अघिको मैत्रीपूर्ण खेलमा अष्ट्रियाद्वारा जर्मनी पराजित

काठमाडौं, जेठ २० । विश्वकप फुटबल सुरु हुन अब ११ दिनमात्रै बाँकी छ । रुसका विभिन्न १० रंगशालामा हुने विश्वकपका लागि अहिले सबै ३२ टोली अन्तिम तयारीमा व्यस्त छन् ।

ठूला जलविद्युत आयोजना र प्रसारण लाइन निर्माणमा चीनको चासो

काठमाडौं, जेठ २० । चीनले ठूला जनविद्युत आयोजना र प्रसारण लाइन बनाइदिने भन्दै सरकारसँग प्रस्ताव माग गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा सम्झौताका लागि भन्दै चीनले

आयोजना प्रमुखहरुलाई कुलमानको निर्देशन– एक महिनाभित्र उपत्यका छाड्नू

काठमाडौं, जेठ २० । बारम्बार निर्देशन दिँदा पनि निर्माणाधीन आयोजना प्रमुखलगायत कर्मचारीहरु आयोजनास्थलमा नगई काठमाडौंमै बसिरहेपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एक महिनाभित्र उनीहरुलाई काठमाडौं छाड्न निर्देशन दिएका

पेट्रोलियम पदार्थको मूल्य फेरि बढाइयो

निगमले शनिबार मध्यराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ बढाएको हो । योसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर ११३ रुपैयाँ पुगेको छ भने डिजेल र