Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


दोस्रो हिमालयन ट्राभल मार्ट जारी

शुक्रबारदेखि राजधानीमा जारी ट्राभल मार्टमा नेपालको हिमाली क्षेत्रको पर्यटनलाई विश्वसामु प्रवद्र्धन गर्ने एवं नेपाललाई हिमाली क्षेत्रको प्रवेशमार्गकारुपमा स्थापित गर्ने विषयमा छलफल भइरहेको आयोजक प्यासिफिक एसियन ट्राभल एसोसिएसन (पाटा)ले जनाएको छ

नेप्सेसहित कारोबारमा सामान्य सुधार

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ७ अंकले बढेर अन्तिम दिन १३ सय ७ अंकमा पुग्यो । गत साता नेप्से २१ अंकले ओर्लिएको थियो । यो साता वाणिज्य बैंक र

‘तमोर जलाशययुक्त आयोजनालाई तीव्रगतिमा अघि बढाउन आवश्यक’

शनिबार ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयको उद्घाटन कार्यक्रममा उनले ७६३ मेगावाट क्षमताको उक्त आयोजनालाई राष्ट्रिय महत्व दिएर अघि बढाउन सरकारसमक्ष आग्रह गरे । आगामी वर्षको बजेट, नीति तथा कार्यक्रममा सो आयोजना

सरकारी तयारीप्रति प्राज्ञहरुको आपत्ति, मन्त्रीले भने–‘गल्ती भयो’ (भिडियो)

प्रज्ञा–प्रतिष्ठानहरुले गरेका कामको उचित मूल्यांकन नै नगरी सरोकारवालाहरुसँग छलफलबिना हचुवाका भरमा निर्णय गरिएको भन्दै उनीहरुले निर्णय फिर्ता लिन सरकारसँग माग पनि गरेका छन् । जेठ १५ गतेको बजेट भाषणमा अर्थमन्त्री

सरकारसँग अवसर र चुनौतीका चाङ, कांग्रेस सशंकित (भिडियो रिपोर्ट)

सरकार शक्तिशाली बन्दै गएपछि निरंकुश हुनसक्ने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आशंका गर्न थालेको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा वर्तमान सरकारलाई नेकपा, संघीय समाजवादी फोरम गरी दुईतिहाइभन्दा बढी अर्थात् १९२

थान्का–पौभाकला प्रचारमा योगदान पुर्‍याएका दुईजनालाई मरणोपरान्त सम्मान

विभागले शनिबार काठमाडौंमा कार्यक्रम गरी नेपालका परम्परागत थान्का–पौभाकला संरक्षणमा संस्थागत योगदान पुर्‍याएका स्व. सुरेन्द्रबहादुर शाही र स्व. केशवनारायण ताम्राकारलाई मरणोपरान्त अरनिको कला प्रवद्र्धन सम्मानबाट सम्मानित गरेको हो । उनीहरुलाई कानुनमन्त्री

चोरीमा संलग्न ७५ जना नियन्त्रणमा, चोरीका घटना रातिभन्दा दिउँसो बढी

महाशाखाले उपत्यकामा दैनिक हुने चोरी नियन्त्रणका लागि चालेको १५ दिने चोरी नियन्त्रण विशेष अभियानअन्तर्गत् उनीहरूलाई पक्राउ गरेको हो । महाशाखाले महाराजगन्ज, कालिमाटी, बालाजु, स्ययम्भू, बौद्ध, गौशाला, बानेश्वर, लैनचौर, कमलपोखरी, दरबारमार्ग,

सीमा रक्षाका लागि सशस्त्र प्रहरी खटियो

सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्मबाट सशस्त्र प्रहरी निरीक्षक विकास थापाको ‘कमान्ड’मा ३२ जना सशस्त्र प्रहरीको टोली शनिबार उत्तरी क्षेत्रका सीमा क्षेत्रतर्फ प्रस्थान गरेको सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म,

साहित्यकारहरुलाई सम्मान

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा कवि रमेश खकुरेललाई नगद २५ हजार रुपैयाँसहित सम्मानित गरियो । त्यसैगरी, साहित्यकार सुरेशराज शर्मा र पार्शमणि भट्टराईलाई पनि सम्मान गरिएको थियो । उनीहरुलाई पूर्वराष्ट्रपति डा. रामवरण

स्वयम्भूमा निःशुल्क पाठेघर स्वास्थ्य परीक्षण शिविर

लायन्स क्लब अफ काठमाडौं होली स्माइलका अध्यक्ष दीपक मानन्धरले शिविरमा स्वास्थ्य परीक्षण गराउन आउने महिलाहरुको उपस्थिति उत्साहजनक रहेको बताए । शिविरमा पाठेघरको मुखको तथा स्तन क्यान्सरबारे जनचेतनामूलक सन्देश तथा परामर्श