२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


‘तमोर जलाशययुक्त आयोजनालाई तीव्रगतिमा अघि बढाउन आवश्यक’


0
Shares

yogesh bhattarai

शनिबार ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयको उद्घाटन कार्यक्रममा उनले ७६३ मेगावाट क्षमताको उक्त आयोजनालाई राष्ट्रिय महत्व दिएर अघि बढाउन सरकारसमक्ष आग्रह गरे ।

आगामी वर्षको बजेट, नीति तथा कार्यक्रममा सो आयोजना प्राथमिकतामा परेको हुँदा तमोर जलाशययुक्त आयोजनालाई राष्ट्रिय महत्व दिएर अघि बढाउनुपर्नेमा भट्टराईको जोड छ ।

यस्तै, तिब्बत जोड्ने उत्तर–दक्षिण ओलाङचुङगोला लोकमार्ग आयोजनालाईसमेत चाँडै सम्पन्न गर्नुपर्ने उनको भनाइ थियो ।