Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


विकास निर्माणमा अवरोध गर्नेलाई कठोर दन्ड : गृहमन्त्री

शनिबार संखुवासभाको खाँदबारीमा जिल्ला प्रशासन कार्यालयको भवन उद्घाटन गर्दै मन्त्री थापाले अहिलेको सरकार भ्रष्टाचार अन्त्य र सुशासनका लागि शून्य सहनशीलताको नीति लिएर अघि बढेको बताए । विकास निर्माणमा अवरोध गर्ने

‘दक्षिण चिनियाँ समुद्रमा मिसाइल तैनाथ गरेर चीनले छिमेकीहरुलाई धम्काइरहेको छ’

सिंगापुर भ्रमणमा रहेका म्याटिस्ले बेइजिङको कदमबाट उसको बृहत्तर लक्ष्यलाई संशयको घेरामा राखेको उनले बताए । ट्रम्प प्रशासनले चीनसँग रचनात्मक सम्बन्ध चाहेको भन्दै म्याटिस्ले तर आवश्यक परे पूरै शक्तिका साथ प्रतिस्पर्धा

सशस्त्रको लगातार दोस्रो जित, प्रदेश–१ बाहिरियो

शनिबार भएको खेलमा सशस्त्रले प्रदेश नम्बर–१ लाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो । मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले फिल्डिङ गरेको सशस्त्रले प्रदेश–१ लाई ४२औं ओभरमा १२७ रनमै

राजा वीरेन्द्रको नाम र तस्वीरअंकित बियर उत्पादन गरिरहेको भन्दै आपत्ति

कार्यक्रममा राजसंस्थाप्रति आस्था राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति थियो । उनीहरुले स्व. वीरेन्द्रले नेपालको हितमा गरेका विभिन्न कार्यहरुको स्मरण गरेका थिए । कार्यक्रममा स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानका अध्यक्ष शिवहरि खनालले

काभ्रेको बेथानचोकमा आलु महोत्सव

जिल्लामै पहिलोपटक आयोजित आलु महोत्सवको उद्घाटन गर्दै सरकारका प्रवक्ता एवं सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जिल्लाको बृहत्तर विकासका लागि आलु महोत्सवजस्ता कृषिसँग सम्बन्धित अभियान हुनुपर्ने बताए । बेथानचोक गाउँपालिका

पुरुष पनि स्तन क्यान्सरबाट पीडित

शनिबार काठमाडौंमा महिला दिदी बहिनी समूह, रोटरी क्लब अफ चन्द्रागिरि र रोटरर्‍याक्ट क्लब अफ किस्ट मेडिकल कलेजले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा चिकित्सकहरुले विश्व स्वास्थ्य संगठनको सो तथ्यांकको जानकारी दिएका हुन्

बूढीगन्डकी स्वदेशी लगानीमा निर्माण हुने, मुआब्जा वितरणलाई तीव्रता दिइँदै

लामो समयदेखि आयोजना कुन ढाँचामा, कसरी निर्माण गर्ने र त्यसको प्रक्रिया के हुने ? भन्नेबारेमा रहेको विवादलाई हल गर्दै सरकारले आफ्नै लगानीमा आयोजना सुरु गर्ने नीतिगत व्यवस्था गरेको हो ।

विद्युत् प्रसारणलाइनविरुद्ध स्थानीय

गाउँबस्ती र खेतीयोग्य जमिनबाट लाइन विस्तार गर्न नहुने भन्दै शनिबार बिहान पत्थरकोटको जियाजोर चौतारामा भएको स्थानीयको बृहत् भेलाले विरोधस्वरुप मुआब्जा नबुझ्ने निर्णय गरेको हो । गाउँबस्ती र खेतीयोग्य जमिनबाट प्रसारणलाइन

कम्युनिस्ट एक भइसके, कांग्रेस अब सच्चिनुपर्छ : सिटौला

शनिबार नेपाली कांग्रेस चितवनले नारायणगढमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले निर्वाचनमा भएको पराजयलाई आत्मसाथ गर्दै कांग्रेसले नयाँ बाटो तय गर्नुपर्ने बताए । ‘देशको राजनीतिमा परिवर्तन आएको छ । गएको निर्वाचनमा

कांग्रेसले सडकमा चक्काजाम र सदनमा हो–हल्ला गर्दैन : शर्मा

प्रेस युनियन दाङले शनिबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता शर्माले कांग्रेसले सरकारका सकारात्मक कामको समर्थन गर्ने र कमी–कमजोरी औंल्याएर सहयोग गर्ने भद्र प्रतिपक्षीको भूमिका निर्वाह गर्ने रणनीति अपनाएको बताए