Logo ८ मंसिर २०८३, मंगलबार | Wed, Nov 25, 2026


नेप्से साढे ९ अंकले सकारात्मक

उतार–चढावबीच बजार परिसूचक नेप्से साढे ९ अंकले सकारात्मक रहेर १२ सय ४१ कायम भयो । मध्याह्न १२ सय ५२ अंक बराबर पुगिसकेको नेप्से पछि केही शिथिल भएको हो । यसदिन

१० वर्षमा ऊर्जा क्षेत्रमा क्रान्ति : मन्त्री पुन

सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले ग्रामीण तहमा विद्युत्लाई विविधिकरण गर्दै सबै स्थानीय तहमा आधुनिक ऊर्जाको विस्तार गर्ने बताए । कार्यक्रममा फोहोरबाट बिजुली उत्पादन गर्न नेपालमा सम्भव भएको र त्यसबाट

नगरप्रमुख श्रेष्ठलाई आक्रमण गर्ने कारागार चलान

गत वैशाख ८ गते मध्यपुरथिमि गठ्ठाघरस्थित आफ्नै निवासमा आक्रमणमा परेका श्रेष्ठलाई आक्रमण गरी घाइते बनाउने कुशल बोगटी र सविन लामालाई जिल्ला अदालतका न्यायाधीश भोजराज शर्माकोे इजलासले थुनामा राख्न आदेश दिएपछि

यार्सासहित चारजना पक्राउ

रसुवा प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीकाअनुसार नेपाल–चीनबीचको रसुवागढी नाका मितेरीपुलबाट कन्टेनरको डिब्बामा लुकाइ ल्याएको ८१० ग्राम यार्सागुम्बासहित रसुवा–गोसाइँकुन्ड गाउँपालिका–१ का इमान घले, सूर्यबहादुर घले र जिल घले तथा नौकुन्ड गाउँपालिका–२

३०७ ‘चोर’ समातिए

महाशाखाले यही जेठ १३ देखि सोमबार (जेठ २८)सम्म सन्चालन गरेको १५ दिने काठमाडौं उपत्यका चोरी नियन्त्रण विशेष अभियानअन्तर्गत् विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरेको महाशाखाका प्रवक्ता नरेन्द्र उप्रेतीले बताए । काठमाडौं,

‘गोरे’सहित तीनजनालाई काठमाडौं ल्याइयो, गोरेका बुवा–आमा के भन्छन् ? (भिडियोसहित)

अकुत सम्पत्ति आर्जन गरेको आशंकामा छानबिनका लागि विभागले सोमबार उनीहरुलाई राजधानी ल्याइ थप अनुसन्धान थालेको हो । साढे ३३ किलो सुनकान्ड र सनम शाक्य हत्या प्रकरणमा गृह मन्त्रालयले बनाएको विशेष

तीनजना स्रस्टा सम्मानित

जलरिका साहित्य प्रतिष्ठानले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशीले काव्यतर्फ कृष्णभक्त श्रेष्ठ, आख्यानतर्फ अनिता तुलाधर र नाट्यतर्फ अशेष मल्ललाई जनही १ लाख १ हजार रुपैयाँसहित सम्मान गरे । शताब्दीपुरुष

‘राजपा सरकारमा जाने विषयमा संवाद जारी’

सोमबार राजधानीमा आयोजित साक्षात्कारमा उनले संविधान संशोधनमा सरकारले सकारात्मक सन्देश दिएपनि राजपाका सांसद रेशम चौधरीलाई शपथ गराउने र कारागारबाट छुटाउने विषयमा कुनै प्रगति नभएकाले सरकारमा जाने निर्णय हुन बाँकी रहेको

हुम्लामा विमान कम्पनीहरुले भाडा बढाएको विरोधमा आन्दोलन घोषणा

सिमकोटबाट नेपालगन्जसम्मको भाडादर ५ हजार २९० बाट ७ हजार १९० रुपैयाँ कायम गरिएपछि हुम्लाबाट विरोध जनाइएको हो । पहिलो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत् जेठ २९ गते जिल्लाका सबै स्थानीय तहका कार्यालयहरुमा

सुन तस्करीकान्डः आरके ज्वेलर्समा छापा

समितिका संयोजक ईश्वरराज पौडेलको नेतृत्वमा गएको टोलीले छापा मारेको प्रहरीले जनाएको छ । दुवै पसलबाट प्रहरीले ठूलो परिणाममा सुन बरामद गरेको दाबी पनि गरिएको छ । ज्वेलर्सका सन्चालक राजेन्द्र शाक्य