२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


१० वर्षमा ऊर्जा क्षेत्रमा क्रान्ति : मन्त्री पुन


0
Shares

सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले ग्रामीण तहमा विद्युत्लाई विविधिकरण गर्दै सबै स्थानीय तहमा आधुनिक ऊर्जाको विस्तार गर्ने बताए ।

कार्यक्रममा फोहोरबाट बिजुली उत्पादन गर्न नेपालमा सम्भव भएको र त्यसबाट दीगो विकास तथा फोहोर व्यवस्थापनमासमेत सहयोग पुग्ने कार्यक्रमका सहभागीहरुले बताएका थिए ।