Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


संखुवासभा खुला दिसामुक्त घोषित

संखुवासभामा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सदस्य राजेन्द्र गौतमले खुला दिसामुक्त क्षेत्र घोषणा गरेका हुन् । संखुवासभा खुला दिसामुक्त घोषणा गरिएको ५४औं जिल्ला हो । कार्यक्रममा खुला दिसामुक्त क्षेत्र घोषणा गर्न सहयोग

‘गोर्खाली योद्धाहरु कुनै शरणार्थी हुन सक्दैनन्’

सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी उनले ‘बेलायती साम्राज्य बचाउन विश्वसँग लड्दै हिँड्ने गोर्खाली योद्धाहरु कुनै शरणार्थी हुन सक्दैनन्’–भने । गोर्खा भर्तीका कारण नेपालीहरुको स्वाभिमान र स्वाधिनतामा लागेको कालो दागलाई मेटाउनुपर्ने

संघीय गणतन्त्रका लागि प्रधानमन्त्री ओली नै सबैभन्दा ठूलो खतरा : गगन थापा

नेपाल विद्यार्थी संघले सोमबार राजधानीमा गरेको अन्तरक्रिया कार्यक्रममा उनले ‘अहिलेको व्यवस्थालाई कहीँ–कतैबाट खतरा छ भने त्यो प्रधानमन्त्री ओलीबाटै’ रहेको जिकिर गरे । नागरिक बनेर बसेका पूर्वराजा ज्ञानेन्द्र शाहबारे टिप्पणी गर्नु

प्रहरीको गोली लागेर ‘गुन्डा’ अशोक लामा घाइते

ललितपुरको युएनपार्कनजिकै भएको जवाफी ‘फायरिङ’मा प्रहरीको गोली लागेर लामा घाइते भएका जनाइएको छ । एक गोली लागेका लामाको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ । उनलाई पक्राउ गर्न अपराध महाशाखाको

भारतको आसाममा ५.१ म्याग्निच्यूडको भूकम्प

स्थानीय समयानुसार बिहान १०ः३० बजे भूकम्प गएको सो भूकम्पबाट प्रान्तीय राजधानी सहर आसामको दिसपुरबाट ११४ किलोमटिर पूर्वी क्षेत्र बढी प्रभावित भएको थियो । तर, आसाम राज्यभर नै सो भूकम्पको कम्पन

सशस्त्रले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि, सागर पुन सर्वोत्कृष्ट खेलाडी

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै सशस्त्र च्याम्पियन बनेको हो । २१० रनको सामान्य चुनौती सशस्त्रले ४ विकेटको क्षतिमा ४१ ओभर २

प्राकृतिक विपदबाट हुने क्षति न्यूनीकरणका लागि कस्तो छ सरकारी तयारी ? (भिडियो)

बाढी, पहिरो, डुबान, आगोलागी, खडेरीजस्ता विपद् नै नेपालीको मृत्युको कारक हो । यस्ता विपद्का कारण वर्षेनि एक हजारभन्दा बढी परिवार विस्थापित हुने र १६ हजारभन्दा बढी परिवार पूर्णरुपले प्रभावित हुने

सडक दुर्घटनामा वर्षेनि दुई हजारको मृत्यु, सबैभन्दा बढी मोटरसाइकल दुर्घटना (भिडियो)

अधिकांश दुर्घटना चालकको लापरबाहीले हुने गरेको छ । सडक र भौगोलिक अवस्थाका कारणले पनि दुर्घटना हुने गरेका छन् । नेपालमा वर्षेनि करिब १० हजार सवारी–साधन दुर्घटना हुने गरेको छ ।

जताततै नयाँ सहरको योजना, भएन कतै काम

आर्थिक वर्ष २०६७/७८ देखि मध्यपहाडी राजमार्गमा पर्ने १० ओटा सहरको छनोट गरी नयाँ सहरकारुपमा विकास गर्ने सरकारले लक्ष्य राखेको थियो । तत्कालीन पाँच विकास क्षेत्रका दुई/दुईओटा बस्ती छनोट गरी काम

अत्यधिक गर्मीले धानखेतमै एकजनाको मृत्यु, दुई बेहोस

मृत्यु हुनेमा स्थानीयवासी ३५ वर्षीया सिकिलदेवी सदा मुसहर रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला भट्टले बताए । त्यसैगरी, ५५ वर्षीया सुनरदेवी सदा मुसहर र उनका छिमेकी २५ वर्षीया