२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


भारतको आसाममा ५.१ म्याग्निच्यूडको भूकम्प


0
Shares

स्थानीय समयानुसार बिहान १०ः३० बजे भूकम्प गएको सो भूकम्पबाट प्रान्तीय राजधानी सहर आसामको दिसपुरबाट ११४ किलोमटिर पूर्वी क्षेत्र बढी प्रभावित भएको थियो ।

तर, आसाम राज्यभर नै सो भूकम्पको कम्पन महसुस गरिएको बताइएको छ ।

सो भूकम्पबाट हालसम्म मानवीय तथा भौतिक क्षतिको भने कुनै विवरण प्राप्त भएको छैन । रासस/सिन्ह्वा