काठमाडौं, जेठ २९ । प्रधानन्यायाधीशसहित संवैधानिक निकायका पदाधिकारी सिफारिसका लागि मंगलबार संवैधानिक परिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न ४ बजेका लागि बोलाइएको बैठकमा तीन
मुस्ताङ, जेठ २९ । स्थानीय प्रशासनले मुस्ताङको थासाङ गाउँपालिकाका विभिन्न बजारको अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी(सहायक सिडिओ) रामसुन्दर शर्माको नेतृत्वमा गएको टोलीले बजार अनुगमन गरेको हो ।
लतिलपुर, जेठ २९ । ललितपुर महानगरपालिका, समाज कल्याण महाशाखा, सामुदायिक विकास शाखाले उत्कृष्ट ११ महिला समूहलाई पुरस्कृत गरेको छ । २५६ महिला समूहबीच तेश्रो पल्टसम्म निरन्तर उत्कृष्ट भइ साउण्ड सिष्टम,
उमा केसी रोल्पा, जेठ २९ । २०७२ पुसमा जिल्लालाई खुला दिसामुक्त घोषणा गरेपछि सुस्ताएको पूर्ण सरसफाइ अभियान स्थानीय तहमा जनप्रतिनिधि पाएसँगै पुनः सक्रिय देखिन थालेको छ । अभियानलाई सार्थक तुल्याउन
बर्दिया, जेठ २९ । बर्दिया राष्ट्रिय निकुञ्जभित्रका बन्यजन्तुहरुलाई पानीको अभाव भएको छ । बढदो तापक्रमले कर्णाली नदीको भंगालो सुक्दै गएपछि निकुञ्जभित्र जीवजन्तुलाई पानीको अभाव देखिएको हो । तराईको चर्को गर्मीसँगै
संघले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी काठमाडौंको भृकुटीमन्डपमा हुने मेलाबारे विस्तृत् जानकारी गराएको हो । मेलामा स्वदेशी तथा विदेशी प्रदर्शकहरुले आ–आफ्ना सेवा तथा उत्पादनहरुको प्रदर्शनी गर्नेछन् । मेलामा भूकम्पप्रतिरोधी घर
नेपाल उद्योग वाणिज्य महासंघले सोमबार गरेको बजेट छलफलमा सहभागी उद्योगी–व्यवसायीले बजेटमा सम्बोधन हुन नसकेका विषयवस्तुकाबारे अर्थमन्त्री डा. युवराज खतिवडाको ध्यानाकर्षण गराएका थिए । उनीहरुले निजी क्षेत्रसम्बन्धी संशोधन गरिनुपर्ने ऐन, कानुनका
क्यान महासंघले यसअघिका सत्रौं संस्करणसम्म ‘आइसीटी कन्फ्रेन्स’लाई ‘क्यान इन्फोटेक’को एउटा भागकारुपमा अघि बढाइरहेकामा यस वर्षदेखि विशेष प्राथमिकता साथ अन्तर्राष्ट्रिय विज्ञसमेतको उपस्थितिमा छुट्टै कार्यक्रमकारुपमा आयोजना गर्न लागेको जनाएको छ । महासंघले
बैंकले सन् २०१६ देखि ६ जना नेपाली फेलोहरुलाई यो अवार्ड प्रायोजन गर्दै आइरहेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर जबराले दायित्वका कार्यकारी निर्देशक डा. पुकार मल्ललाई अवार्ड प्रायोजनबापतको ५
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले वृद्धि भएर तोलाको ५८ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य