एचबीएल—दायित्व फेलोसिप अवार्ड २०१८ प्रदान • Image Khabar Image Khabar


एचबीएल—दायित्व फेलोसिप अवार्ड २०१८ प्रदान


Imagekhabar
२८ जेष्ठ २०७५, सोमबार २१:०७

एचबीएल—दायित्व फेलोसिप अवार्ड २०१८ प्रदान

बैंकले सन् २०१६ देखि ६ जना नेपाली फेलोहरुलाई यो अवार्ड प्रायोजन गर्दै आइरहेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर जबराले दायित्वका कार्यकारी निर्देशक डा. पुकार मल्ललाई अवार्ड प्रायोजनबापतको ५ लाख ४ हजार रुपैयाँ प्रदान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्