१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


असार पहिलो साता घरजग्गाा मेला


0
Shares

संघले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी काठमाडौंको भृकुटीमन्डपमा हुने मेलाबारे विस्तृत् जानकारी गराएको हो ।

मेलामा स्वदेशी तथा विदेशी प्रदर्शकहरुले आ–आफ्ना सेवा तथा उत्पादनहरुको प्रदर्शनी गर्नेछन् ।

मेलामा भूकम्पप्रतिरोधी घर तथा अपार्टमेन्ट, जग्गा योजना तथा विकास, निर्माण सामग्रीका उत्पादक तथा विक्रेता, इन्जिनियरिङ तथा आर्किटेक्चर कन्सलट्यान्टका साथै बैंक तथा बिमा कम्पनीहरु सहभागी हुने जनाइएको छ ।