Logo ८ मंसिर २०८३, मंगलबार | Wed, Nov 25, 2026


रियाल मड्रिडको नयाँ प्रशिक्षकमा युलेन लोपेतुईगीलाई नियुक्त

काठमाडौं, जेठ ३० । स्पेनिस फुटबल क्लव रियाल मड्रिडले युलेन लोपेतुईगीलाई नयाँ प्रशिक्षक नियुक्त गरेको छ । जिनेदिन जिदानले गत महिना प्रशिक्षकबाट राजीनामा दिएपछि रियाल मड्रिड नयाँ प्रशिक्षकको खोजीमा थियो

सर्पदंसका बिरामीको संख्या बढ्दै

गौशाला, जेठ ३० । गर्मी बढेसँगै महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा सर्पले टोकेको बिरामीको संख्या बढ्दै गएको छ । महोत्तरी जिल्ला अस्पताल जलेश्वरका प्रमुख डा राजीव झाका अनुसार यस अस्पतालमा अहिले

नारायणगढमा मेगा म्युजिकल साँझ हुँदै, पप संगीतका चर्चित हस्तीको जमघट

काठमाडौं, जेठ ३० । रोटरी क्लव अफ नारायणगढको सक्रियतामा असार २ गते मेगा म्युजिकल साँझ आयोजना हुने भएको छ । चेपाङ समुदायको स्वास्थ्य र शिक्षाका लागि रकम संकलन गर्ने उद्देश्यले

बंगलादेशमा बाढी र पहिरोमा परेर १४ जनाको मृत्यु

काठमाडौं, जेठ ३० । बंगलादेशमा भारी वर्षापछि आएको बाढी र पहिरोमा परेर १४ जनाको मृत्यु भएको छ । २० जना हराइरहेका छन् । मुसलधारे बर्षासँगै आएको बाढी र पहिरोमा परेर

विश्वकप खेल्न ३२ टोली रुस पुग्दै, मंगलबार रुस उत्रियो इङ्गल्याण्ड टिम

काठमाडौं, जेठ ३० । विश्वकप फुटबल सुरु हुन अब एक दिन मात्रै बाँकी छ । रुसमा भोली(बिहीबार) साँझ सुरु हुने विश्वकपका लागि सहभागि सबै ३२ टोली अहिले रुसका विभिन्न शहर

अमेरिका र उत्तर कोरियाको सम्झौता बारे इरानले भन्योः ‘अमेरिकाले धोका दिन सक्छ’

काठमाडौं, जेठ ३० । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भएको सम्झौताबारे विश्वभरबाट प्रतिक्रिया आउने क्रम जारी छ । दक्षिण कोरियाले दुई देशबीच भएको सम्झौता

दूधमा हानिकारक रसायनदेखि युरिया र नुनसम्म मिसावट

काठमाडौं, जेठ ३० । खाने दूधमा कपडा धुने सोडा र साबुनमा प्रयोग हुने रसायनसमेत मिसाइने गरेको पाइएको छ । गर्मीयाममा दूध फाट्नबाट जोगाउन दूध संकलन गर्ने सहकारीका व्यवस्थापक र ठेकेदारले

बजेट भाषणलगत्तै महँगीको मारमा उपभोक्ता

काठमाडौं, जेठ ३० । सरकारले बजेट भाषणमा करको दायरा परिवर्तन गरेको बहानामा व्यापारीले दैनिक खाद्यवस्तुको मूल्य बढाएपछि त्यसको प्रत्यक्ष मारमा उपभोक्ता परेका छन् । आगामी आर्थिक वर्षको बजेटमा खाद्यवस्तु आयातमा

साढे ६ प्रतिशतमा मूल्यवृद्धि सीमित पार्न चुनौती : राष्ट्र बैंक

काठमाडौं, जेठ २९ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७५/७६ मा साढे ६ प्रतिशत मूल्यवृद्धि कायम राख्न चुनौतीपूर्ण हुने जनाएको छ । आगामी मौद्रिक नीतिका लागि सुझाव संकलन गर्न

बजेटप्रति कृषक असन्तुष्ट

काठमाडौं, जेठ २९ । कृषकहरुले सरकारले आगामी आर्थिक वर्ष ०७५/०७६ मा ल्याएको बजेट कृषि क्षेत्रका लागि पर्याप्त नभएकोे गुनासो गरेका छन् । सरकारको नीति तथा कार्यक्रम र बजेटले लिएका आधारभूत