डिबी विष्ट/ईमेज:बझाङ, जेठ २९ । बझाङमा यार्सागुम्बा टिप्ने सिजन सुरु भएपछि विद्यालय बन्द भएका छन् । नयाँ शैक्षिक वर्षको पढाइ सुरु नहुँदै जिल्लाका ५० भन्दा बढी विद्यालय ३ महिनाका लागि
काठमाडौं, जेठ २९ । अघिल्लो दिन सुधारिएको सेयरबजारमा मंगलबार पुनः सामान्य अंकले गिरावट आयो । उतार–चढावबीच बजार परिसूचक नेप्से २ अंक बराबरले कमी आएर १२ सय ३९ कायम भएर थामियो
बिराज रोस्यारा (इमेज) कैलाली, जेठ २९ । विकास निर्माणको कार्यमा ढिलासुस्ती हुनुमा राज्य पनि जिम्मेवार रहेको प्रदेश नम्बर–७ का निर्माण व्यवसायीले आरोप लगाएका छन् । मंगलबार धनगढीमा पत्रकार सम्मलेन गर्दै
काठमाडौं, जेठ २९ । विश्वकप फुटबल प्रतियोगितालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले १० बुँदे निर्देशन जारी गरेको छ । विश्वकप म्याचका क्रममा विभिन्न टिमको पक्ष तथा विपक्षमा सट्टेबाजी हुने,
म्याग्दी, जेठ २९ । म्याग्दीको मंगला गाउँपालिका वडा नं ४ बरङ्जाको दहताल प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । पोखराको फेवाताल जस्तै बनोट रहेको यो दहताल परिसरमा भौतिक पूर्वाधार निर्माण गरी
सन्तोष पुर्कुटी (इमेज) ताप्लेजुङ, जेठ २९ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै नेपाल विद्यार्थी संघ ताप्लेजुङले मंगलबार राँकेजुलुस प्रदर्शन गरेको छ । पेट्रोलियम पदार्थलगायत अन्य सामग्रीको मूल्यवृद्धि
काठमाडौं, जेठ २९ । काठमाडौंको मध्यबानेश्वरस्थित वाणेश्वर महादेव मन्दिर परिसर मिचेर रत्नराज्य माध्यमिक विद्यालय बनाइएको भन्दै स्थानीय बासिन्दाले विरोध गरेका छन् । महादेव मन्दिरको राजगुठीको जग्गामा विद्यालय बनाइएको भन्दै स्थानीयले
नारायणी लामिछाने/कबिर महर्जन (इमेज) काठमाडौं, जेठ २९ । विश्वकप फुटबल नजिकिँदै गर्दा नेपाली बजारमा भने टेलिभिजन र जर्सीको व्यापार बढेको छ । विभिन्न देशका ‘फ्यान’हरुले जर्सी किन्नेक्रम बढिरहेको छ भने
काठमाडौं, जेठ २९ । पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा कांग्रेस निकट नेवि संघका विद्यार्थीहरुले लमजुङ सदरमुकाम बेशीसहरमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । मंगलबार विहानै बेसीशहरको भीमसेनथान चोकमा
काठमाडौं, जेठ २९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्टहरु राष्ट्रवादी हुन नसक्ने र उनीहरुले समृद्धि ल्याउन पनि नसक्ने दाबी गरेका छन् । नेपाल ट्रेड युनियन कांग्रेसको छैटौं महाधिवेशनको मंगलबार