Logo ८ मंसिर २०८३, मंगलबार | Wed, Nov 25, 2026


संसदमा सत्तारुढ र विपक्षीबीच जुहारी

काठमाडौं, जेठ ३० । सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्थाको विषयलाई लिएर संसदमा सत्तारुढ र विपक्षी दलबीच जुहारी चलेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा प्रतिपक्षी

प्रधानमन्त्री ओली असार ५ गते चीन जाने, यी हुन् चीन भ्रमणका कार्यक्रम

काठमाडौं, जेठ ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको राज्यपरिषदका प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा आगामी असार ५ गते चीनको औपचारिक भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री ओलीका साथ उनकी धर्मपत्नी

३७ किलो खान अयोग्य कुखुराको मासु बरामद

नृपराज हमाल (इमेज): हुम्ला, जेठ ३० । हुम्ला सदरमुकाम सिमकोटको एउटा मासु पसलबाट बुधबार ३७ किलो खान अयोग्य कुखुराको मासु बरामद गरिएको छ । गाउँपालिकाबाट खटिएको अनुगमन टोलीले नेपालगन्जबाट हवाईजहाजमार्फत्

सुन तस्करीकान्डः बाजेको सेकुवामा यसरी मारियो छापा, गरियो सिल (भिडियोसहित)

काठमाडौं, जेठ ३० । साढे ३३ किलो सुन तस्करीको अनुसन्धान गरिरहेको गृह मन्त्रालयद्वारा गठित विशेष अनुसन्धान समितिले बुधबार काठमाडौंका विभिन्न ठाउँमा सन्चालित बाजेको सेकुवामा छापा मारेको छ । समितिकाअनुसार अनामनगर,

खर्च कटौतीका प्रस्ताव सदनमा प्रस्तुत्

काठमाडौं, जेठ ३० । प्रतिनिधिसभामा विनियोजन विधेयक २०७५ अन्तर्गत् सन्चार तथा सूचना प्रविधि, खानेपानी, कृषि, भूमि व्यवस्थापन तथा सहकारी र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमाथि छलफल भइरहेको छ ।

५० हजार लिटर अवैध घरेलु मदिरा नस्ट

काठमाडौं, जेठ ३० । प्रहरीले राजधानीको निभिन्न स्थानबाट बरामद गरेको अवैध घरेलु मदिरा नस्ट गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले बुधबार सन्चारकर्मीहरुको रोहवरमा ५० हजार लिटर अवैध मदिरा नस्ट

सभामुख र उपसभामुखसम्बन्धी संवैधानिक व्यवस्था कार्यान्वयन गर्न माग

काठमाडौं, जेठ ३० । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँणले सभामुख र उपसभामुख एउटै दलको हुन नहुने संवैधानिक व्यवस्था कार्यान्वयनका लागि माग गरेका छन् । प्रतिनिधिसभाको बुधबारको

भक्तपुरमा टिपरको ठक्करबाट युवतीको मृत्यु, आक्रोशितले टिपर जलाए

भक्तपुर, जेठ ३० । भक्तपुरमा बा४ख ३५५८ नम्बरको टिपरले एक स्कुटरलाई पछाडिबाट बुधबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार एकजनाको मृत्यु भएको छ । स्थानीय जडीबुटीमा बालुवा बोकेर कोटेश्वरतर्फ जाँदै गरेको

देश र जनताको पक्षमा काम गर्न सके हिजोका सबै पाप पखालिन्छन् : अध्यक्ष दाहाल

चितवन, जेठ ३० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा काम गर्न सके हिजोका सबै पाप पखालिने बताएका छन् । चितवनको भरतपुरमा पार्टी कार्यकर्तालाई

विदेशी सहयोग र सरकारी बजेटको दोहोरो व्यवस्थाबारे स्पष्ट पार्न माग

काठमाडौं, जेठ ३० । प्रतिनिधिसभाको आजको विशेष समयमा राप्रपाका राजेन्द्रप्रसाद लिङ्देनले कतिपय शीर्षकमा विदेशी सहयोग र सरकारी बजेटको दोहोरो व्यवस्थाका सम्बन्धमा स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले केही