मनीषकुमार श्रेष्ठ/लक्ष्मणमान डंगोल (इमेज): काठमाडौं, जेठ ३० । काठमाडौं उपत्यका विकास प्राधिकरणले सडक विस्तार गर्दा ऐतिहासिक तथा सांस्कृतिक सम्पदालाई पनि भत्काइरहेको छ । नेपालको शान, पहिचान झल्काउने यस्ता सम्पदालाई नस्ट
काठमाडौं, जेठ ३० । जेठ १ गते मंगलबार बेलुकी ५ बजेर ५३ मिनेटदेखि सुरु भएको अधिकमास बुधबार राति (बिहीबार बिहान) २ बजे समाप्त हुने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ
काठमाडौं, जेठ ३० । विश्वकप फुटबलको उपाधि दाबेदार टिम स्पेनले मुख्य प्रशिक्षक युलेन लोपेटेगुइलाई बर्खास्त गरेको छ । रुस विश्वकप सुरु हुन एक दिनमात्र बाँकी रहँदा स्पेन फुटबल संघले लोपेटेगुईलाई
काठमाडौं, जेठ ३० । नेपाल ट्रेड युनियन कांग्रेसको छैटौं महाधिवेशनमा प्रतिनिधिको टुंगो लाग्न नसक्दा बुधबार बन्दसत्र नै हुन सकेन । मंगलबारदेखि काठमाडौंमा सुरु भएको महाधिवेशनको बन्दसत्र नै हुन नसक्दा नेतृत्व
काठमाडौं, जेठ ३० । ज्येष्ठ नागरिकप्रति गरिने दुर्व्यवहारविरुद्ध विश्व चेतना दिवस नेपालमा पनि बिहीबार (भोलि) विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले बुधबार राजधानीमा पत्रकार सम्मेलन
ध्रुव भट्टराई (इमेज) विराटनगर, जेठ ३० । प्रदेश नम्बर–१ को सरकारले आर्थिक वर्ष २०७५/०७६ का लागि ल्याएको नीति तथा कार्यक्रम बुधबारको प्रदेशसभा बैठकबाट बहुमतले पारित भएको छ । नीति तथा
काठमाडौं, जेठ ३० । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले दशौं हजार सहिदका सपना बिर्सेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीको जरोकिलो उखालेर एमालेको पाउमा बुझाएको आरोप लगाएका छन् ।
काठमाडौं, जेठ ३० । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पछिल्लो समय साढे ३३ किलो सुन तस्करीकान्डका अभियुक्तहरु ‘गोरे’ भनिने चूडामणि उप्रेती, भुजुङ गुरुङ र ‘डेबिट’ भनिने छिरिङ गुरुङको सम्पत्तिमाथि छानबिन थालेको
काठमाडौं, जेठ ३० । सन् २०२६ को विश्वकप फुटबलको आयोजना उत्तर अमेरिकाले गर्ने भएको छ । सो विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्तरुपमा गर्ने भएका हुन् । रुसको मस्कोमा बुधबार
मीरा बस्नेत/नवीन स्थापित (इमेज): काठमाडौं, जेठ ३० । बजेट भाषणको दुई साता बित्न नपाउँदै व्यापारीहरुले दैनिक उपभोग्य वस्तुको भाउ मनपरी ढंगले ह्वात्तै बढाएका छन् । सरकारले बजेट भाषणमा करको दायरा