Logo ८ मंसिर २०८३, मंगलबार | Wed, Nov 25, 2026


सडक भासिएपछि बेलिब्रिज जोखिममा

म्याग्दी, असार ४ । बेनी–जोमसोम सडकअन्तर्गत बेनी नगरपालिका–९ र रघुगंगा गाउँपालिका–३ को सिमाना गलेश्वरस्थित बेलिब्रिज नजिकै सडक भासिएको छ । रघुगंगा नदीको कटानका कारण पुलको संरक्षणका लागि लगाइएको ग्याबियन पर्खाल

अमेरिकी प्रथम महिला मेलानियाले भनिन्ः बालबालिकालाई अभिभावकबाट अलग नगराउ

काठमाडौं, असार ४ । अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पले मेक्सिकोबाट अवैधानिक रुपमा अमेरिका प्रवेश गर्नेहरुका बालबालिकालाई अभिभावकबाट अलग गराउने प्रक्रिया तत्काल अन्त्य गर्न आग्रह गरेकी छिन् । अमेरिकी सरकारले मेक्सिकोसँगको

जर्मनी पहिलो खेलमै पराजित, ब्राजिललाई स्वीट्जरल्याण्डले बराबरीमा रोक्यो

काठमाडौं, असार ४ । साविक विजेता जर्मनी रुसमा जारी विश्वकप फुटबलका पहिलो खेलमै पराजित भएको छ । उपाधि दावेदार ब्राजिललाई स्विट्जरल्याण्डले १-१ गोलको बराबरीमा रोक्दा सर्वियाले कोष्टा रिकालाई १-० ले

नारायणगढ मुग्लिन सडकखण्डमा गुडिरहेको ट्रकमा ढुंगा खस्यो, चालकको मृत्यु

चितवन, असार ४ । नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोलाको पुलमा आइतबार राति ९ः३० बजे ढुंगा खसेर ट्रकमा लाग्दा ट्रक चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा

ओली र मोदीले उदघाटन गरेको जनकपुर–अयोध्या बस सुचारु हुने टुंगो छैन

काठमाडौं, असार ४ । जनकपुर–अयोध्या बस सेवा सुचारु नभएपछि स्थानीयवासी निक्कै निरास भएका छन् । ‘हामी अयोध्या जान एक सातादेखि कार्यक्रम बनाइरहेका छौं तर गाडी कहिले खुल्ने हो, त्यो थाहा

कामचोर ठेकेदार : गृहमन्त्री कारवाही गर्ने पक्षमा, बचाउमा उभिए भौतिक पूर्वाधारमन्त्री

काठमाडौं, असार ४ । गृहमन्त्री रामबहादुर थापाले काम नगर्ने ठेकेदारलाई कारवाही प्रक्रिया बढाएका बेला भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ त्यसको प्रतिवादमा उत्रिएका छन् । मन्त्री महासेठले आइतबार निर्माण

सर्बियाको विजयी सुरुवात

मस्को, असार ३ । रुसमा जारी विश्वकप फुटबलमा सर्बियाले विजयी सुरुवात गरेको छ । समूह ‘ई’ को खेलमा सर्बियाले कोष्टारिकालाई १–० ले हरायो । खेलको ५७ औं मिनेटमा एलेक्सान्दर कोलारोभले

आँखामा लाग्ने रोगबारे काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

‘सिमारहित दृष्टि’ भन्ने नारासहित १४ औं सार्क एकडेमी अफ अफथाल्मोलोजी सम्मेलन यही असार ७ गतेदेखि १० गतेसम्म काठमाडौंमा हुने भएको छ । नेपाल अफथालमिक सोसाइटीको आयोजनामा हुन लागेको सम्मेलमा सार्क

सुत्केरी हुन नसकेकी महिलाको हेलिकप्टरबाट उद्धार

हुम्ला, असार ३ । हुम्लामा सुत्केरी हुन नसकेकी एक महिलाको उद्धार गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाईएको छ । चार दिनदेखि सुत्केरी व्यथा लागेर घरमा सुत्केरी गराउन खोज्दा सुत्केरी

विश्व सम्पदा बौद्ध स्तुपअघिको सडक धान रोप्न तयार पारेको खेतजस्तो

पूर्णप्रसाद मिश्र  काठमाडौं, असार ३ । असारको महिना चुच्चेपाटी–बौद्ध–जोरपाटी सडक पेटीबाट हिँड्दा लाग्छ धान रोप्न तयार पारिएको यो एउटा लामो गरो (खेत) हो । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तुप